२७ असोज, हेटौंडा । हेटौँडा–३ मा रहेको परिवर्तन महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा सविना विडारी चयन भएकी छिन् । सोमबार सम्पन्न पाँचौ साधारणसभाबाट विडारीको नेतृत्वमा ९ सदस्यीय संचालक समिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा देवी पौडेल, सचिवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा कविता वर्र्ताला र सदस्यहरुमा रुकु हुमागाई, सरिता सिग्देल, पम्फा सुनुवार, इन्द्र माया गोले र दुर्गा सुवेदी रहेका छन् । कार्यक्रममा ३ जना एकल महिला, ३ जना असल ऋणी र ३ जना बचतकर्तालाई सम्मान गरिएको थियो । हेटौँडा उपहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा विमला बर्तौलाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड उपसमिति सदस्य बिरेन्द्र ढुंगाना, जिल्ला बचत तथा ऋण सहकारी संघक कोषाध्यक्ष बिजय बस्नेत, ग्रामीण महिला सेवा केन्द्रको सदस्य मेनुका घिमिरे, राधा कुमारी विश्वकर्मा कुमारसिंह लामा, शंकर राई लगायतको सहभागिता रहेको थियो ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















