Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गोली हानेर कर्मचारीबाट २ लाख लुटियो

१२ माघ, मोरङ । हतियारधारी समूहले जीवन विकास समाज कटहरीका एक कर्मचारीलाई बुधबार दिउँसो करसियाभन्दा पूर्वस्थित पुलमाथि गोली प्रहार गरी २ लाख बढी रकम लुटेको छ ।

रंगेली ११ गोडीटोल घर भई जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार भएको हो । ३/४ जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली बहरदारको बायाँ तिघ्रामा लागेर घाइते भएका छन् । उनको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा. फणिन्द्रप्रसाद मण्डलका अनुसार बहरदारको बायाँ तिघ्रामा छोडेर गोली निस्केको बाहिरबाट देखिन्छ र तिघ्राभित्र गोली भए/नभएको एक्स–रे भएपछि मात्रै पत्तो लाग्ने र उनको बायाँ तिघ्राको हड्डी समेत भाँचिएको छ । जीवन विकासका फिल्ड सहायक रवीन्द्रकुमार ठाकुरले बहरदार दादर बैरियाबाट रकम संकलन गरेर फर्किने क्रममा घटना भएको र उनीसँग भएको २ लाखभन्दा बढी रकम झोला काटेर हतियारधारी समूहले भागेको बताए । हतियारधारी समूहले छडले प्रहार गरेको कारण तिघ्राको हड्डी भाँचिएको उनले भने ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार