१९ माघ, हेटौंडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकले मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा नयाँ शाखा शुभारम्भ संचालनमा ल्याएको छ । भीमफेदीमा बुधबार बैंकको १५ औं शाखा बैंक संचालक समिति अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले शुभारम्भ गरे ।
विगतमा संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैंक भिमफेदीबाट स्थानान्तरण भए पछि त्यस भेगका स्थानीय बैंकिङ सेवाबाट बन्चित थिए । अल्पाइनले बैंक नभएका ग्रामिण क्षेत्रहरुमा आफ्नो शाखा बिस्तार गरि स-साना बचत, कर्जा, रेमिटान्स तथा विभिन्न बैंकिङ सेवाहरु प्रदान गदैं आएको अध्यक्ष अधिकारीले बताए ।
मकवानपुर, चितवन र काभ्रे जिल्लामा यस अघि १४ वटा शाखा संचालन गर्दै आएको बैंकको भिमफेदी शाखा समेत १५ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकिङ सेवाबाट बन्चित भिमफेदीका सरकारी कार्यालय, व्यवसायी तथा सर्वसाधारणले अल्पाइनको शाखा स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए ।
शाखा शुभारम्भको दिन १ सय १५ जनाले खाता खोलेका थिए भने ४५ लाख निक्षेप जम्मा भएको थियो । बैंकको २०७३ पौष मसान्त सम्म निक्षेप १ अर्ब ८५ करोड २८ लाख, कर्जा १ अर्ब ६७ करोड ६९ लाख र संचालन नाफा ५ करोड ५ लाख रूपैयाँ रहेको छ ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




