Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा वन्यजन्तु संरक्षण सचेतना गोष्ठी

Gosti-1573039360.jpg

२० कार्तिक, हेटौँडा । डिभिजन वन कार्यालय, मकवानपुरले बुधवार हेटौडामा एक दिने वन्यजन्तु संरक्षण सम्वन्धि सचेतना गोष्ठीको आयोजना गरेको छ । कार्यालयको चालु आव ०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । 
वन्यजन्तुहरुको संरक्षणको महत्व, अवैध चोरी निकासी नियन्त्रण,वन्यजन्तु संरक्षणका लागि गरिएका प्रयास, कानूनी व्यवस्था, वन्यजन्तु संरक्षणको लागि सरोकारवाला, स्थानीय तह, समुदाय, सामुदायिक वन, विभिन्न संघसंस्थाहरु र विद्यालय लगायतले खेल्नु पर्ने भूमिकाको बारेमा गोष्ठीमा जानकारी गराइएको थियो । 
संकटमा परेका सालक, गैडा, बाघ, कस्तुरी लगायतका वन्यजन्तुहरुको संरक्षणमा सबैको सहयोग अपरिहार्य रहेको सहभागीहरुले सो अवसरमा बताएका थिए । गोष्ठीमा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख ईमनाथ पौडेल, मकालु बरुण राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहाल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बसन्तराज गौतम, मोहम्मद अतिउल्लाहले सहजीकरण गरेका थिए । 
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सामुदायिक वनका पदाधिकारी, विद्यार्थी र संचारकर्मीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार