२० माघ, हेटौँडा । मकवानपुरगढी–६ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारण सभा तथा बार्षिकोत्सव सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालले संस्थागत प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक द्वारिकाप्रसाद पोखरेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धेरै दूध विक्रि गर्ने नरेन्द्र लम्साल, सिता रेग्मी, भक्तकुमारी महत, गुणस्तरीय दूध विक्रि गर्ने चन्द्रमान गोले, दामोदर अधिकारी, रमा दाहाल, दलित र जनजातिमा बढि दूध विक्रि गर्ने कान्छिमाया गोले, सुनिता लामा र मधु विकलाई पुरस्कृत गरिएको थियो । यसैगरी, उत्कृष्ट विद्यार्थीमा रचना दाहाल, कपिल रुपाखेति, प्रकृति अधिकारी, निश्चल घोरसैनी, उत्कृष्ट कर्मचारीमा व्यवस्थापक बलराम हुमागाई र सहायक कर्मचारीमा भागवतप्रसाद घिमिरेलाई पुरस्कृत गरिएको थियो ।
राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका नारायणप्रसाद देवकोटा, केन्द्रिय सहकारी संघका संचालक बद्रीप्रसाद लम्साल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका उपाध्यक्ष भवानीशंकर दाहाल, पूर्व अध्यक्ष हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद दाहाल, हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख सञ्जिव प्रधान, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, श्रमिक साना किसान सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढीका सभापति रामप्रसाद घिमिरे, भानु माविका प्रधानाध्यापक धु्रवकुमार भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेष्ठ सदस्य सम्मानित
भेलाको अवसरमा गढी–६ निवासी ९७ बर्षिय रंगनायिकी दाहाल, ८७ बर्षिया गंगामाया घोरासैनी र यमकुमारी मगरलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)