Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज त्रिखण्डी मेला,सुरक्षा व्यवस्था कडा

IMG_20191108_071017-1573176445.jpg

फाइल फोटो

२२ कार्तिक, हेटौंडा। हेटौंडा। आज हरिबोधनी एकादशी मकवानपुरको  भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा आज मेला लाग्दै छ। 

हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको तयारी पुरा भइसकेको मेला व्यवस्थापन समितिले जनाएको छ। मेलाको दिनमा हेटौंडा बजारमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समिति अध्यक्ष रमेशकुमार थिङले बताएका छन ।

यता मेलालाई व्यवस्थित बनाउन र मेलाका समयमा हुने घटनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा ५० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। 

यता  प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यसक्षेत्रमा भीड लाग्ने गरेको छ। त्यसैगरी मेला अवधिमा हुने ट्राफिक जामालई व्यवस्थापनका लागि ८ जनाको  ट्राफिक प्रहरी टोलि समेत खटाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरि बिष्णु ढकालले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार