Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पिप्लेपोखरामा नयाँ समितिको शपथग्रहण

Piple-Ban-1486033810.jpg

भीमसेन पौडेल
२० माघ, हेटौडा ।
हेटौडा–५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको नयाँ निर्वाचित कार्यसममितिको शपथग्रहण कार्यक्रम विहिवार भएको छ । 
समूहको माघ १५ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवम निर्वाचन समितिका संयोजक शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा  कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका सम्राट तुम्बाहाम्फे, ५ नम्बर वडा नागरिक मञ्चका संयोजक देवीप्रसाद दाहाल, निर्वाचन समितिका सदस्य भरतकुमार दुलाल, देवीप्रसाद गौतम लगायतकाले सामुदायिक वनले गर्नु पर्ने कार्यहरुको बारेमा धारणा राखेका थिए ।    
लामो समयदेखि समूहको साधारण सभा हुन नसकिरहेको अवस्थामा राजनैतिक दलहरु विच सहमती भएपछि  अब वन समूहले नयाँ ढंगबाट काम गर्ने विश्वास यहाँका उपभोक्ताहरुमा रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार