२६, कार्तिक, हेटौंडा हेटौंडा बजार क्षेत्रमा सिसि टिभी क्यामरा राख्ने नराख्ने भन्ने बिषयले सार्थकता पाउन नसकेको अवस्थामा हेटौडा उपमहानगरपालीका वडा नम्बर १९ को बस्तिपुर बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ ।
हेटौंडा बजारबाट भएका सिसि टिभी क्यामरा मर्मत नहुँदा र नयाँ प्रविधिको सिसि टिभी क्यामरा जडान गर्न नसेकोको अवस्थामा हेटौंडा १९ पर्ने उक्त क्षेत्रको वडाको सुरक्षाका निम्ति सिसि टिभी क्यामरा जडान गरीएको हो।
उक्त क्यामराको मंगलबार हेटौडा उपमहानगरपालीकाका प्रमुख हरी बहादुर महत र मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले उदघाटन गरेका छन्।वडा भित्रको उक्त विभिन्न १४ स्थानमा १४ वटा सिसि क्यामेरा जडान गरीएको जनाइएको छ।
सात लाख लगानिमा जडान गरीएको सिसि टिभी क्यामेराको साँचो एक कार्यक्रमका बिच प्रमुख महतले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहलाई हस्तान्तरण गरेका थिए।
क्यामराको चावी हस्तान्तरण गर्दै नगर प्रमुख महतले वडामा जडान गरीएको सिसि क्यामेराले नगरको शान्ति सुरक्षामा उल्लेख्य भुमिका निर्बाह गर्ने बताएका छन्। त्यसैगरी हस्तान्तरण गरिएको चाबि बुझ्दै प्रहरी प्रमुख उपरीक्षक सिंहले सिसि टिभी क्यामरा जडान गरिएकोमा वडालाई धन्यवाद व्यक्त गर्दै सिसि क्यामेरा टिभीको जडानले उक्त स्थानमा हुने अपराधिक गतिविधिमा कमि अाउने बताएका छन्।
त्यसैगरी वडा नम्बर १९का वडा अध्यक्ष नवराज सुबेदीले सिसि क्यामेरा जडानको कारण वडामा हुने बिभिन्न नराम्रा कामको अन्त्य हुने बताएका छन्। सात लाख लगानिमा जडान गरीएको क्यामेराको लागी हेटौडा उपमहानगरपालिकाले एक लाख, १९ नम्बर वडा कार्यालयले ३ लाख, क्रसर ब्यबसायीहरुले ७० हजारका साथै समुदायले एक लाख २५ हजार रुपैया सहयोग गरेका थिए।
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...





-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



