Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १८ मा रहेको गोरक्षनाथ माविमा मंसिर ३ गतेबाट महायज्ञ हुने

महायज्ञमा दिनबन्धु पोखरेल प्रमुख वाचक

IMG_20191115_181726-1573821355.jpg

२९,कार्तिक,हेटौंडा।हेटौंडा १८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविले श्रीमतद्भागवत् महापुराण ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ। 

विद्यालयले शुक्रबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बिषयमा जानकारी गराएको हो।

विद्यालयलाई नेपालकै नमुना प्राविधिक शिक्षालय निर्माणार्थ  मंसिर ३ गतेबाट १० गतेसम्म श्रीमतद्भागवत् महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिएका छन्। उनले महायज्ञमा दिनबन्धु पोखरेलको मुखारबिन्दुबाट संगितमय तवरले वाचन हुने बताएका छन्।

मंसिर ३ गते बिहान १० बजे शोभा कलश यात्रा गरिने छ भने दिउँसो १ बजे प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले महायज्ञको उद्घाटन गर्ने   र मंसिर ४ गतेबाट दैनिक १०ः३० बजेदेखि ४ः४० सम्म संगीतमय प्रवचन झाकीसहित भक्तीसंगीत हुने जनाइएको छ।प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ महायज्ञ मुल समारोह समित अध्यक्ष रहेको र महायज्ञबाट संकलित रकमबाट बचाएर   १ करोड रुपैया संचित गर्ने लक्ष्य रहेको आयोजकको जनाएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार