Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दोभानचौर महायज्ञको ३० लाख ७८ हजार

20170204_095810-1486209414.jpg

२२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा रहेको कमला आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकास एवं शैक्षिक स्तरोन्नतिका लागि लगाईएको महायज्ञमा ३० लाख ७८ हजार ८ सय ८४ रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले शनिबार विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो ।

कार्यक्रममा महायज्ञ मूल समारोह समितिका कोषाध्यक्ष केशवप्रसाद तिमल्सिनाले महायज्ञमा ३९ लाख ३० हजार ७ सय ४८ रुपैँया आम्दानी र ८ लाख ५१ हजार ८ सय ७४ रुपैँया खर्च भएको जानकारी दिए ।

बचत रकमलाई विद्यालयको पूर्वाधार निर्माण र शैक्षिक गतिविधिमा व्यवस्थित ढंगबाट सदुपयोग गर्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा महायज्ञमा सहयोग गर्ने चन्दादाता, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

महायज्ञ मूल समारोह समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु दिलबहादुर सुवेदी, नरहरी आचार्य, उपाध्यक्ष हरेराम बानियाँ, वडा नागरिक मञ्चका अध्यक्ष कुलकुमारी प्याकुरेल, संचारकर्मी रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार