Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महिला उद्यमीहरुको भेला काठमाडौंमा

IMG_20191120_215231-1574266291.jpg

४,मंसिर, काठमाडौं। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीहरुको योगदानको कदर स्वरुप महिला उद्यमीहरुको भेलाको आयोजना गरिएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी महासंघ र विभिन्न साझेदार एवं सहयात्री संस्थाहरुको सहकार्यमा काठमाडौँको कमलादिमा रहेको प्रज्ञाप्रतिष्ठानमा भेलाको आयोजना गरिएको हो।भेलामा देशका विभिन्न जिल्लाबाट  उद्यमशीलतामा संलग्न महिलाहरुको सहभागिता रहेको थियो। 

भेलाको पुर्व सन्ध्यामा बुधबार  एक हजार महिला उद्यमीहरुको सहभागितामा र्याली तथा हस्ताक्षर संकलन कार्यको आयोजना गरिएको छ। भेलामा नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघकातर्फबाट महिला उद्यमीहरु मेनका श्रेष्ठ, रञ्जना मास्के, ममता बस्याल, धनुसिंह ठकुरी, सुभद्रा लघु , बिमला भित्रिकोटी, रेनु गोपाली, लक्ष्मी श्रेष्ठ, सूर्यदेवी सुवाल, बिनिता तामाङ, सबिना तिमल्सिना, र मिरा नेपाली लगायतकले  सम्बोधन गरेका थिए।

IMG_20191120_215237-1574266292.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार