Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

४० लाख लगानिमा हेटौंडामा सेफ्टी वर्कवयर सप्लायर्स

IMG_20191122_134041-1574409564.jpg

६,मंसिर, हेटौंडा। सेफ्टी वर्कवयर सप्लायर्स संचालनमा आएको छ । संचालनमा ल्याइएको सप्लायर्सको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उप- प्रमुख मिना कुमारी लामाले उदघाटन गरेकी छिन् । करिब ४० लाख लगानिमा सेफ्टी वर्कवयर खोलिएको सप्लायर्सका प्रबन्धक दिव्य शुब्बाले बताएका छन्।

हेटौंडा ४ ओम्याक्स हल नजिकै संचालनमा ल्याइएको सप्लायर्सको उद्योग कलकारखानाका र विकास निर्माणका क्रममा काम गर्दा  आवश्यक पर्ने सेफ्टी वर्कवयरका साम्रगी हेल्मेट, रिफलेक्टि ज्याकेट, बेल्ट जस्ता विभिन्न सेफ्टी सामाग्रीहरूको विक्री वितरण गर्ने उद्देश्यले खोलिएको जनाइएको छ। मकवानपुरमा रहेका उद्योग, कलकारखाना र निर्माण कम्पनिहरुले  कुनै निमार्ण कार्य गर्दा कुनै सेफ्टी वर्कवयर सामग्रीको प्रयोग नगर्ने गरेकोले, आवश्यक पर्ने उक्त सामग्रीहरुमा सहजता होस  भन्ने  उद्देश्यले पसल सञ्चालन ल्याइएको सप्लायर्सका मार्केटिङ म्यानेजर शशी शिवाकोटीले बताएका छन्।

उदघाटन कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी,वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतकाको उपस्थितीे रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार