Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी कत्लेमा इन्धन बोकेको ट्यांकर दुर्घटना, प्रजिअ सहित एसपिको टोली घटनास्थलमा

IMG_20191123_101027-1574483771.jpg

७, मंसिर, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ कत्ले लच्का डन्धन बोकेको ट्यांकर र ग्यास बुलेट दुर्घटना भएको छ। 

इन्धन बोकेर अमलेखगन्जबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ९६४६ नम्बरको तेल ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग्यास बोकेको एन एल- ०१०- ५०७३ नम्बरको भारतीय बुलेटलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।

ठक्करबाट तेल ट्यांकर सडक छेउमा पल्टिएको र तेल पोखिएकोले उक्त ट्यांकरलाई हटाउन लागिएको उपरीक्षक सिंहले बताएका छन्।अहिले घटनास्थलम मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र शास्त्र प्रहरी १४ नम्बर गणका प्रहरी उपरीक्षक विकास घिमिरे सहितको टोली पुगेको र हटाउन प्रयास भइरहेको जनाइएको छ। 

संम्भावित दुर्घटनालाई मध्यनजर गरेर चितवनको खैरहनी नगरपालिकको , हेटौंडा उपमहानगरपालिकको  र नेपाल आयल निगम अम्लेखगन्जको ३ वटा दमकल तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिले प्रष्ट खबर बताएका छन्।

राजमार्ग बन्द नभएपनि तेल ट्यांकरका तेल चुहिरहेकोले अहिले स्थानियको  तेल थाप्न भिड देखिएको छ र बस्तीनजिक भएकोले थप दुर्घटना हुन सक्ने भन्दै स्थानियलाई सुरक्षित स्थानमा पठाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार