Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

  जनकल्याणले गर्यो पत्रकार सहित ३७ जनालाई सम्मान (सुचिसहित)

77003516_3861016910590395-1574509759.jpg

७, मंसिर, हेटौँडा । हेटौडा–६चौघडा, न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा शनिबार सपन्न गरेको छ । 
हेटौडा उपमहानगरपालिका प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन,कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले २३ औं वार्षिक साधारणसभामा ३६ विधामा विभिन्न व्यक्तीहरुलाई सम्मान गरेको छ । 
के को भए सम्मानित 
 पत्रकार सम्मान 
सुनिल शिवाकोटी (प्रष्ट खबर डट कम)
ज्येष्ठ नागरिक शेयर सदस्य सम्मान    
भक्त बहादुर श्रेष्ठ , लक्ष्मीदेवि काफले, 
उद्यमी व्यवसायी सम्मान
बासुदेव अधिकारी, वालकृष्ण चौलागाई, श्याम प्रसाद गौतम
संस्थापक सदस्यहरु
जर्नादन पौडेल, स्वस्ती प्रसाद चौलागाई
मासिक बचत नियमित गर्ने सदस्य
अर्जुन प्रसाद गौतम, मिरा लामा
अपाङ्ग सदस्य तर्फ सम्मान    
सन्तोष पौडेल
वालबचतमा नियमित बचत गर्ने 
कृपा पौडेल, युनिष हुमागाई
उत्कृष्ट लघुवित समुह सम्मान
 सरस्वती सापकोटा, लक्ष्मी वि.क, भगवति सापकोटा, मैया अधिकारी,विमला सापकोटा
नियमित कारोवारी सदस्य सम्मान
गगांमाया गौतम, शान्ता कुमारी डंगोल
सेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने सदस्य तर्फ 
सुमित्रा राई
सञ्चालन समिति पदाधिकारी सम्मान    
लक्ष्मण सापकोटा
 खेलकुद तर्फ सम्मान 
नारायण सिंह थिङ्(ताइकन्डोमा सन २०१९मा स्वर्णपदक विजेता)
आर्दश छोरी बुहारी सम्मान
गंगादेवि ढुङ्गाना,बुद्ध लक्ष्मी ढुङ्गाना, सीता ढुङ्गाना
त्यसैगरी २०७५को एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने ११ विद्यार्थी र एकैपटक संस्थाको सदस्या बनेका ३४ दम्पत्तीहरुलाई सम्मान गरेको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि  हेटौडा उपमहानगरपालिका प्रमुख हरी बहादुर महतले दोसल्ला ओढाई प्रसंशा पत्रले सम्मान गरेको थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार