Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

३ सय ९८ जनाले गरे आँखा दानको प्रतिबद्धता

Lok-sewa-ko-7-1574514943.jpg

७ मंसिर, हेटौंडा । गोल्डेन यातायात प्राली र जनसरोकार केन्द्रको आयोजनामा भएको आँखा दान र रक्तदान कार्यक्रममा ३ सय ९८ जनाले आँखा दान गर्ने प्रतिबद्धता जनाएका छन् । 
यस्तै शनिवार विहान बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान समेत गरेका छन् ।
तीन नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आँखा दान गर्न प्रतिबद्धता गर्नेहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
मरणोप्रान्त जलेर नष्ट हुने आँखाको नानी दान गर्दा हजारौँ नेत्रहीनहरुले दृष्टि पाउने सक्ने भएकाले आँखा दान गर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम राखीएको गोल्डेन यातायात प्रालीका अध्यक्ष सुधीर थापाले जानकारी दिए ।
आँखा दान महादान, रक्तदान जीवन दान भन्ने मुल धेयका साथ गरिएको कार्यक्रमको बारेमा बोल्दै यो अभियानलाई निरन्तरता दिन सभामुख श्रेष्ठले आयोजकहरुलाई आग्रह गरे ।
आँखा दान अभियान पुण्यप्राप्तीको नमूना काम भएकाले यो अभियानलाई जनसरोकार केन्द्रले साथ दिएको केन्द्रका संयोजक ध्रुब चौलागाईले बताए ।
 

Lok-sewa-ko-5-1574514946.jpg
Lok-sewa-ko-4-1574515011.jpg
Lok-sewa-ko-6-1574515020.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार