प्रभात तिमल्सिना
७ मँसिर, निजगढ। निजगढ नगरपालिका ७ मा रहेको सप्तरेखी महीला पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । निजगढ नगर प्रमुख सुरेश कुमार खनालको प्रमुख अतिथि तथा नगर उप–प्रमुख लिलादेवी लामिछानेको विशिष्ट अतिथ्यतामा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले यस संस्थाले उत्पादन क्षेत्रमा र पशुपालन क्षेत्रमा उल्लेख काम गर्न बाँकी रहेको भन्दै त्यस्ता विषयमा छलफल गर्न अनुरोध गरेका छन । साधारण सभामा संस्थाका अध्यक्ष सावित्री भारतीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल पशुपालन र कृषी कार्य गर्नको लागी संस्थाले विना धितो रु. एकलाख सम्म ऋण लगानी गर्दै आइरहेको र संस्थाबाट अन्य वैंकहरु समक्ष सहुलियत व्याज अनुदानमा कृषी ऋण लगानी गर्न छलफल भइरहेकोले आगामी दिनमा शेयर सदस्यहरुलाई कृषी कार्य गर्नको लागी रकमको अभाव नहुने बताएन । त्यसैगरी संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को हिसाब लेखा परिक्षण प्रतिवेदन संस्थाको कोषाध्यक्ष वासुदेव तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सावित्री भारतीको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी महेशी कुंवर,उद्योग वाणिज्य संघका प्रतिनिधी रबी बर्तौला, निजगढ नगरपालिका पशु शाखा–प्रमुख युगल किशोर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त सहकारी निजगढ नगरपालिकाको ७मा रहेको एकमात्र पशुपालक सहकारीको रुपमा काम गर्दै आइरहेको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















