Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा रेन्जपोष्टको भ्रमण सम्पन्न

Ban-Abalokan-1486637427.jpg

२७ माघ, हेटौडा । हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा सञ्चालित ४ दिवसीय स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ । भ्रमण टोलीले काभ्रेमा रहेको धनेश्वर सामुदायिक वन, सिन्धुलीमा रहेको नवदुर्गा सामुदायिक वनको अवलोकन गरेको थियो ।
यसैगरी काठमाण्डौंमा रहेको चन्द्रागिरी केवुलकार, पाटन औधोगिक क्षेत्रमा रहेको उड कार्मिङ इण्डष्टीज, भक्तपुरकोे राष्टिय कला संग्रहलाय, बनेपामा रहेको ईन्द्रश्वर महादेव मन्दिर, ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको भ्रमणमा सहभागी रानी सामुदायिक वनकी सचिव नानीमाया रुम्वाले बताईन् ।
टोलीले सामुदायिक वन उपभोक्ता महासंघ, वनेपा र सिन्धुली शाखाको समेत अवलोकन गरेको थियो । हेटौँडा रेन्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको नेतृत्वमा गएको भ्रमणमा हेटौँडा रेन्जपोष्ट अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष र प्रतिनिधीहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार