Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीका विद्यार्थीहरुलाई ट्राफिक सचेतना, हेटौंडाका चालकलाई प्रशिक्षण

Polish_20191126_230239462-1574813659.jpg

११,मंसिर,हेटौंडा।मकवानपुर ट्राफिक प्रहरीले मनहरीका विद्यार्थीलाइ ट्राफिक सचेतना तथा हेटौंडा्मा चालकहरुलाई प्रशिक्षण दिएको  छ।

महनरी  गाँउपालिका ७ स्थित  मनहरी बजारमा रहेको राष्ट्रिय रोटरी मावामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।  ट्राफिक प्रहरी कार्यालय मनहरीबाट गएको  ट्राफिक प्रहरीले मंगलबार  विहान विद्यालयमै पुगेर  सडक सुरक्षा अन्तर्गत ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत६५ जना छात्राछात्रहरुको सहभागिता रहेको थियो।

त्यसैगरी ट्राफिक प्रहरीले  चेकीङ गर्दै जनचेतना मूलक कार्यक्रम र चालकलाई सडमै बसेर प्रशिक्षण दिएको छ।  मंगलबार दिउँसो  हेटौंडा १३ पदमपोखरी स्थितमा प्रहरी चौकी पदमपोखरीसंगको सहकार्यमा पदमपोखरी आसपासमा संचालित बिभिन्न सवारी साधनहरुलाई चेकचाँच गर्दै चालकलाई ट्राफिक चिन्ह र  सडक सुरक्षा अन्तर्गत पर्ने ट्राफिक नियमका बारेमा प्रशिक्षण प्रदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जस अन्तर्गत ६५ जना चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको र जनचेतना मूलक पर्चा पम्प्लेट समेत वितरण गरिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार