Email :- prastakhabar@gmail.com

पत्रकारिता

स्थापना दिवसमा पत्रकार महासंघद्वारा प्रभातफेरी

FB_IMG_1490784316912-1-1490784439.jpg

१६ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो ।  हेटौडाको सिमाचोकबाट निकालिएको प्रभातफेरी बुद्धचोक,...

स्थानीय तह उम्मेदवारमा आधा दर्जन पत्रकारको चर्चा

Election-Local1-1490613582.jpg

१४ चैत, हेटौँडा । करिव २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरका आधा दर्जन पत्रकार उम्मेदवार बन्ने चर्चा शुरु भएको छ । उम्मेदवारमध्ये केहीको पत्रकारमाझ चर्चा छ भने केहीको सार्वजनिक रुपमै बाहिर आएको छ । उम्मेदवारमध्ये ३ दशकदेखि पछिल्लो एक दशकसम्मका अनुभवी पत्रकारको नाम छ ।  पुराना पत्रकार कौशल पाण्डेको नाम पनि...

पत्रकार महासंघद्वारा अन्तरक्रिया

FNJ-1490532473.jpg

१३ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम भएको छ । महासंघको सभाहलमा 'सञ्चारमाध्यमको प्रवद्र्धन र न्यूनतम पारिश्रमिकको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।  कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताप विष्ट, राममणी दाहाल, भानुभक्त आचार्यसहित विभिन्न पेशागत...

पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

Press-1490263373.jpg

१० चैत, हेटौँडा । प्रेस काउन्सिल नेपालको आयोजनामा हेटौँडामा विहिबार ‘आगामी निर्वाचन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा काउन्सिलका सदस्य किशोर श्रेष्ठ र खिलाबहादुर भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनमा...

मकवानपुरका साप्ताहिक पत्रिकाको दर कायम

Sanjal-Photo-1489229031.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका छन् । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा उनीहरुले पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गर्ने घोषणा गरेका हुन् ।  पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १...

विज्ञापनमा विभेद नगर्न उपमहानगरपालिकालाई सुझाव

Tilak-1489061099.jpg

२६ फागुन, हेटौँडा । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले विज्ञापनमा विभेद नगर्न हेटौँडा उपमहानगरपालिकालाई सुझाव दिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई विहिबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले यस्तो सुझाव दिएको हो ।  सञ्जालका अध्यक्ष तिलक अधिकारीले बुझाएको ज्ञापनपत्रमा जिल्लाबाट प्रकाशित हुँदै...

पत्रकार महासंघ नयाँ समितिलाई सम्मान

IMG_9638-1488973991.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।  कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी, सदस्य, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार...

पत्रकार महासंघ मकवानपुरमा पदस्थापन

20170304_111956-1488636736.jpg

२१ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । फागुन १७ गते सम्पन्न अधिवेशनबाट निर्वाचित हरि हुमागाई नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको हो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष हरि हुमागाईलाई बैठक पुस्तिका...

मकवानपुरे पत्रकारहरुमा चुनावी रस्साकस्सी

FNJ-1488086557.jpg

१५ फागुन, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको अधिवेशन नजिकिंदै गर्दा पत्रकारहरुमा चुनावी रस्साकस्सी शुरु भएको छ । फागुन १७ गते हुने अधिवेशनबाट नेतृत्व लिनका लागि पत्रकारका पेशागत संगठनले आफ्नो तयारीलाई तिब्रता दिएका छन् ।  महासंघको नयाँ नेतृत्वका लागि प्रेस युनियनले अहिलेसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छैन । शनिबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार