Email :- prastakhabar@gmail.com

पत्रकारिता

प्रेस सेन्टरले गर्यो चियापान

20161005_160408-1475668333.jpg

१९ असोज, हेटौँडा । प्रेस सेन्टर नेपाल मकवानपुरले विजया दशमी, शुभदिपावली, छठको अवसरमा बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोसाईटीका जिल्ला अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी जिल्ला इन्चार्ज कुमारी मोक्तान, प्रेस सेन्टरकी जिल्ला सचिव अञ्जली थापा, ३ नम्बर...

खबरब्रेकलाई कम्प्युटर सहयोग

KhabarBreak-1475381800.jpg

१६ असोज, हेटौँडा । हेटौँडाबाट संचालन भईरहेको खबरब्रेक डटकम अनलाईन पत्रिकालाई एक थान कम्प्युटर सहयोग प्राप्त भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र ठकुरीले अनलाईनलाई कम्प्युटर सहयोग गरेका हुन् । आइतबार भएको शुभकामना अदानप्रदान कार्यक्रममा ठकुरीले खबरब्रेक डटकममा सम्पादक धर्मेन्द्र दाहाललाई सहयोग हस्तान्तरण गरेका...

सुनिल खड्का प्रदेश अध्यक्ष चयन

Sunil-Khadka-1474468594.jpg

५ असोज, हेटौँडा । मकवानपुरका पत्रकार सुनिल खड्का प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्ष चयन भएका छन् । सेन्टरको बुधबार काठमाण्डौंमा सम्पन्न ३ नम्बर प्रदेश सम्मेलनले खड्काको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । प्रदेशको उपाध्यक्षमा कृष्ण लेकाली, नवराज दाहाल, शान्ता अधिकारी, सचिव डेनिस रोक्का, सहसचिव रमेश आचार्य,...

प्रेस सोसाईटी संयोजकमा ढोडारी

Press-Society-1474357102.jpg

४ असोज, हेटौँडा । नेपाल प्रेस सोसाईटीको मकवानपुर जिल्ला परिषद् संयोजकमा मनोज ढोडारी चयन भएका छन् । सोसाइटीको हेटौँडामा सम्पन्न प्रथम जिल्ला भेलाले ढोडारी नेतृत्वमा १९ सदस्यीय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको हो । परिषद्को सहसंयोजकमा केशव समर्पण र गोविन्द न्यौपाने रहेका छन् । सदस्यहरुमा बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई,...

दुई महिला सम्मानित हुँदै

Radio-Makwanpur-1472453257.png

१३ भदौ, हेटौँडा । हरितालिका तीजको अवसरमा मकवानपुरका दुई महिला ‘जागरुक महिला सम्मान’बाट सम्मानित हुने भएका छन् । रेडियो मकवानपुरले बुधबार गर्न लागेको तीज विशेष कार्यक्रममा मकवानपुरको आर्थिक–सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका दुई महिलालाई सम्मान गरिने हो । रेडियोका स्टेशन संयोजक राममणि दाहालले कार्यक्रममा ५/५ हजार...

'मौलिकता गुमाउँदै तीज'

WWJ-1472391241.jpg

१२ भदौ, हेटौँडा । तीजको मौलिकता र वर्तमानमा मनाईने तीजको विषयमा अध्ययन गर्न जरुरी रहेको आईतबार हेटौंडामा आयोजित अन्तरक्रियाका सहभागीहरुले बताएका छन् । क्रियशील पत्रकार महिला मकवानपुरले आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो बताएका हुन् । तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै...

हेटौँडामा पत्रकारिता तालिम शुरु

Press-Photo-1472191350.jpg

१० भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । बालबालिका बेचबिखन एवं सुरक्षाको विषयमा तालिम दिईएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर महिला एवं बालबालिका बेचबिखनको...

टिम टिभिले तीज मनाउने

Team-TV-1472132695.png

९ भदौं, हेटौँडा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा टीम टेलीभिजनले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु शान्ता परियार र जशु अधिकारी सम्झनाको विशेष सांस्कृतिक प्रस्तुती रहने छ । स्थानीय कलाकारहरुको...

सुनिल खड्का नुवाकोटमा सम्मानित

SUNIL-2-1471787442.jpg

५ भदौं, हेटौँडा । हेटौँडाका पत्रकार सुनिल खड्का आइतबार नुवाकोटमा सम्मानित भएका छन् । रेडियो निकासका स्टेशन मेनेजर एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य खड्का सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्र मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रेस सेन्टर नेपाल नुवाकोटले एकता सम्मेलनको अवसरमा उनलाई सम्मान गरेको हो । सूचना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार