२४ पुस, हेटौंडा । सेमिनरी एकेडेमी काउन्सिल प्रालि हेटौंडा-५ द्वारा संचालित सेमिनरी एकेडेमीको अध्यक्षमा कृष्णराम न्यौपाने चयन भएका छन् । एकेडेमीको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने निर्विरोध चयन भएका हुन् । भेलालेे न्यौपाने सहित ९ सदस्यीय व्यवस्थापन समिति चयन गरेको जनाईएको छ ।...
१९ पुस, हेटौंडा । सोलिड्यारिटी इन्टरनेशनल उच्च माविले २४ वर्षपूरा गरी २५ वर्षमा प्रवेशको पूर्वसन्ध्यामा मंगलबार धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डिङले १६ औँ पटक एसएलसी परिक्षामा सहभागिता जनाएकोमा ८ पटक जिल्ला टप गरेको र २०७३ सालको एसएलसीमा नेपाल दोस्रो हुन सफल भएको विद्यालयले जनाएको छ...
१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।...
रोजिन श्रेष्ठ १५ पुस, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयको १३ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले व्यवस्थापन समितिमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । भेलाले नयाँ बनेको शिक्षा ऐनबमोजिम दुई जना महिला र दुई जना पुरुषगरी चारजना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला राई र...
१४ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको प्रमुखमा अर्जुनप्रसाद चौंलागाई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बंशगोपाल माविका प्रधानाध्यापक समेत रहेका रमेशप्रसाद लामिछानेले क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए । बिहीबार एक...
१३ पुस, हेटौँडा । हेटौँडा–२० मा रहेको दिव्यज्योति आधारभूत विद्यालयको ४५ औं अभिभावक भेला सम्पन्न भएको छ । भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा रोशन घिमिरे, पार्वती भुलुन, तुलबहादुर बयलकोटी र दिर्घकुमारी चौलागाई रहेका छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता एवं...
६ पुस, हेटौंडा । नीजि तथा अावासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः मदन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट दाहालको नयाँ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्याव्सनको उपाध्यक्षमा अनिल पाण्डे, सचिवमा सुवेदी, सहसचिवमा नवीन केसी, कोषाध्यक्षमा राजकुमार नहर्की, सहकोषाध्यक्षमा लक्ष्मी...
रोजिन श्रेष्ठ ४ पुस, हेटौंडा । रमा मानन्धर (लामिछाने) को स्मृतिमा पति राजेन्द्र मानन्धरले हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसलाई च्यानल गेट सहयोग गरेका छन् । चौघडा घर भई हाल ललितपुर, जावलाखेल बस्दै आएका बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समेत रहेका मानन्धरले सोमबार सहयोग गरेका हुन् । उनकी श्रीमति रमाको २०७३...
१ पुस, हेटौँडा । मकवानपुरकै चर्चित सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविमा चुनावी माहोल तातेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि अहिले माहौल तातेको हो । विद्यालय व्यवस्थापन समितिमा आवश्यक ४ पदका लागि २० जनाको उम्मेदवारी परेको छ । २ महिला र २ पुरुष आवश्यक पर्ने समिति सदस्यमा १२ महिला र ८ पुरुषले उम्मेदवारी दिएका छन् । अभिभावक...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...























-nepal-1793665142.jpg)
