Email :- prastakhabar@gmail.com

शिक्षा

एक शिक्षकको भरमा चेपाङ विद्यालय !

IMG_20170224_060646-1488721144.jpg

२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ । काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा  विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका...

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव सम्मानित

८ फागुन, हेटौंडा । बंशगोपाल बहुमुखी क्याम्पसमा आइतबार अन्तर सम्वाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीलाई क्याम्पस अध्यक्ष उज्वल चौंलागाई एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा...

दुई विद्यार्थीलाई छात्रबृत्ति प्रदान

२९ माघ, हेटौंडा । पन्चकन्या माध्यमिक विद्यालय इपाले अभिभावक भेलामा एसएलसीमा सर्वोकृष्ट दुईजना विद्यार्थीलाई शनिबार छात्रबृत्ति प्रदान गरेको छ ।  २०७३ सालको एसएलसी परिक्षामा सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र उद्धव अर्याल र महिला अपाङ दलित जनजाती मध्येबाट एसएलसीमा सर्वोकृष्ट अंक प्राप्त गर्ने उर्मिला अधिकारीलाई जनही ३ हजार ५ सय र...

अायु पोलिक्लिनिकद्वारा उपचार सामग्री सहयोग

FB_IMG_1485514053758-1485522088.jpg

१४ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको अायु पोलिक्लिनिकले बंशगोपाल बहुमुखी क्याम्पसलाई उपचार सामग्री सहयोग गरेको छ । पोलिक्लिनिकले क्याम्पसलाई १ बर्ष प्राथमिक उपचारका लागि पुग्ने गरि सामग्री हस्तान्तरण गरिएको छ ।  क्याम्पसमा भएको कार्यक्रममा क्लिनिकका संचालक उत्सव चौलागाईंले क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौलागाईंलाई...

पञ्चकन्या आधारभूत विद्यालयमा विवाह !

Panchakanya-School-1485256965.jpg

११ माघ, हेटौँडा । हेटौँडा–२० गैरीगाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा मंगलबार विशेष रौनक थियो । विद्यालयले विद्यालयका अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, संचारकर्मी लगायतलाई आमन्त्रण गरेको थियो । शिक्षक र अभिभावक आमन्त्रित पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे । विद्यालय परिसरमा आधा...

बंशगोपाल बहुमुखी क्याम्पस र कोरियन कलेजबीच सम्झौता

ban-sha-gopal-1484920177.jpg

७ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पस र दक्षिण कोरिया पुसानको योङसान कलेजबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।  शुक्रबार भएको कार्यक्रममा बंशगोपाल बहुमुखी क्याम्पसका प्रमुख अर्जुनप्रसाद चौंलागाई र योङसान कलेजका प्राध्यापक डा.किमसाङ ओजीबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार...

बंशगोपालका नयाँ पदाधिकारीलाई शपथग्रहण

Bansha-1484729493.jpg

रोजिन श्रेष्ठ ५ माघ, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुधबार शपथ ग्रहण कार्यक्रम भएको छ । पुस १५ गते भएको अभिभावक भेलाले चयन गरेको समितिको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु मुकुन्दप्रसाद अधिकारी, रणबहादुर न्यौपाने, विमला ढुंगाना, शर्मिला राई र शारदा दाहाल रहेका छन्...

शैक्षिक पुरस्कार पाएकोमा बिद्यालयमा खुशीयाली

20170115_130044-1484483398.jpg

२ माघ, हेटौंडा । बासुदेव स्मृति शैक्षिक पुरस्कार पाएकोमा हेटौंडा-६ गौरीटारमा रहेको बाल जागृति युवा बर्ष माविले खुशीयाली मनाएको छ । हेटौंडा नगरपरिषदको अवसरमा नगरपालिकाले विद्यालयलाई सम्मान गरेकोे थियो । २०७२ सालको एसएलसीमा सामुदायिक विद्यालयतर्फ द्वितीय भई शैक्षिक गुणस्तर अभिबृद्धिमा योगदान गरेको भन्दै परिषदमा नगद ३५ हजार एक...

दोभानचौर महायज्ञमा ५ लाख संकलन

२७ पुस, हेटौंडा । हेटौंडा-२५ दोभानचौरमा भईरहेको श्रीमद भागवत सप्ताह धान्याञ्चल महायज्ञमा तेस्रो दिनसम्ममा ५ लाख रूपैयाँ संकलन भएको छ । महायज्ञमा बुधबार हेटौंडा-२५ का रामप्रसाद तिमल्सिनाबाट ५२ हजार ६ सय ५ रूपैयाँ, सुनबहादुर खड्काबाट ५१ हजार ५ सय २६, भरतकुमार बस्नेतबाट २६ हजार २ सय ५, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारीबाट २५ हजार ५ सय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार