२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर भईरहेको छ । संस्थाले आप्mनो बार्षिक कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा जनरल फिजिसियन, महिला, दाँत, आँखा लगायतका स्वास्थ्य परिक्षणसहित औषधी समेत निःशुल्क वितरण भईरहेको अध्यक्ष...
१) दैनिक ५ ग्रामभन्दा कम नुन खाने । २) चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने । ३) सन्तुलित खाना खाने र प्रशस्त मात्रामा सागसव्जी र फलफूल खाने । ४) शरिरको तौल बढि भए घटाउने र स्वस्थ तौल कायम राख्ने । ५) तनावमुक्त रहने । ६) नियमित हिडडुल, व्यायाम, खेलकुद, काम अादि गरेर सक्रिय रहने । ७) धुमपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने र त्याग्ने ८) रक्सी, वियर,...
७ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको अायोजना एवम् लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सहअायोजनामा हेटौंडा-२२ हटियास्थित लक्ष्मी निमाविमा शनिबार भएको 'स्वर्गीय नरकुमारी श्रेष्ठ स्मृति' निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ३० जनाले सेवा पाएका छन् । चुरेहिल हस्पिटलका डा. सुन्दर श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको...
४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते...
२९ माघ, हेटौँडा । आइडिआइएम नेपालको आयोजनामा मकवानपुरको मन्थली गाविसमा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्वास्थ्य शिविरमा ४ सय ५० जनाको दन्त तथा स्वास्थ्य सम्बन्धी परीक्षण गरीएको थियो । कार्यक्रममा निःशूल्क औषधीसमेत उपलब्ध गराएको आइडिआइएमका प्रतिनिधि रामचन्द्र प्याकुरेलले जानकारी दिए । जटिल समस्या बाहेक सामान्य उपचारसमेत...
२१ माघ, हेटौंडा । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका स्वास्थ्य संस्थाहरूमा २ महिनाका लागि अौषधी मौज्दात रहेको जनाएको छ । कार्यालयमा शुक्रबार भएको पत्रकार भेटधाटमा कार्यालय प्रमुख रामचन्द्र पाठकले यस्तो जानकारी दिएका हुन् । उनले देशभरका सरकारी स्वास्थ्य संस्थामा देखा परेको औषधी अभाब लगायत समस्या र जिल्लाको प्रगतिको...
रुपेश दुलाल ६ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो । हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल...
५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्वास्थ्य मन्त्री गगन थापालाई बुधबार ध्यानाकर्षण गराएको छ । स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री थापालाई एमालेले ध्यानाकर्षण गराएको हो । एमाले स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले...
२४ पुस । घामबाट धेरै किसिमको फाइदा हुन्छ त्यसैले सकेसम्म घाममा बस्नु जरुरी छ । घाममा बस्दाका निम्न फाइदाहरु हुन्छन् । रक्तचाप घटाउँछः सूर्यको प्रकाश छालामा पर्ने बित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्कासन हुन्छ। युनिर्भसिटी अफ इडनबर्गको एउटा अनुसन्धानले नाइट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्ने देखाएको छ। तसर्थ...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


























