Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Screenshot_20230607_08431-1686106776.jpg

२४ जेठ, काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा 'खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ' भन्ने नाराका दिवस मनाइन लागेको हो । जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी देशैभर विश्व खाद्य स्वच्छता दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ का लागि 'खाद्य...

आजबाट अभियुक्त पक्षका वकिलहरूको बहस शुरू

Top-Bal-1686105967.jpg

२४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरू हुन लागेको हो । अभियुक्त पक्षका वकिलका लागि ६ दिनको समय दिइएको छ  । थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230428_20180-1686104864.jpg

२४ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । मंगलबारबाट शुरू भएको छलफलमा बजेटका विविध पक्षबारे सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् ।...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1686101033.jpg

२४ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै...

सुनकोशीमा खसेको सीटीईभीटीको गाडी र दुई जनाको शव भेटियो

Screenshot_20230606_21161-1686065516.jpg

२३ जेठ, सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएको  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र दुई जनाको शव भेटिएको छ ।  शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको गाडी र दुई जनाको शव मंगलबार अपरान्ह भेटिएको हो ।  शवको पहिचान नभएको र गाडिमा सवार एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । गाडि र सवार...

चर्च ब्वाइजलाई ‘ए’ डिभिजन लिग फुटबलको उपाधि

game_IadGpXRjDL-1686060654.jpg

२३ जेठ, काठमाडौं ।  चर्च ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। एक खेलअगावै उसले उपाधी जितेको हो ।  मंगलबार थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले उपाधि जितेको छ । बराबरीपछि दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंकको अग्रता लिंदै चर्चब्वाइजले २५ खेलबाट ४५ अंक प्राप्त गरेको छ । अब मछिन्द्रले दुबै खेल...

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति आपत्ति

608cbc02a9cfb_Untitled-3-1686050140.jpg

२३ जेठ, काठमाडौं । सरकारले गरेको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजिको निर्णयको सरोकारवालाहरूले आपत्ति जनाएका छन्।  काठमाडौंमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मतर्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसन लगायतका संस्थाले...

कोशी प्रदेशका दुई मन्त्रीले दिए राजिनामा

koshi-mantripashad-office-1686047394.jpg

२३ जेठ, विराटनगर । कोशी प्रदेशका दुई मन्त्रीले मंगलबार राजिनामा दिएका छन् । माओवादीका तर्फबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।  मंगलबार माओवादीको प्रदेश समितिले...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने

koshi-mantripashad-office-1686040141.jpg

२३ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी प्रदेश कमिटीको पदाधिकारीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  यो निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार