Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1686272819.jpg

२६ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पताल अनुगमन

IMG_20230608_203945-1686236104.jpg

२५ जेठ, हेटौंडा । संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बिहीबार हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । हेटौंडा अस्पतालको आकस्मिक रुपमा अनुगमन गरेका मन्त्रीद्वयले अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राहीसँग जानकारी लिएका थिए । अस्पतलामा सेवा लिन आएका...

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

135-1356282_nepal-nationa-1686223478.png

२५ जेठ, काठमाडाैं । आगामी असार ६ गतेबाट भारतको बैंगलोरमा शुरु हुने साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपालले कुवेत, भारत र पाकिस्तानसँग समूहचरणमा प्रतिस्पर्धा गर्ने...

एमाले कोशी संसदीय दलका उपनेता रानामाथि आक्रमण

Ram-rana-560x280-1-1686221571.jpg

२५ जेठ, विराटनगर । नेकपा  एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । रानालाई लक्षित गरि युवाहरूले मोबिल प्रहार गरेका हुन् । बिर्तामोडतर्फ आउने क्रममा इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४/५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर अभद्र व्यवहार गरेका छन्...

मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

greater-nepal-1686219396.jpg

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयर साहको निर्देशनमा नक्सा राखिएको स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।  भारतले आफ्नो नयाँ संसदमा नेपालको लुम्बिनी र कपिलवस्तु राखेर ग्रेटर...

चालकले जीप स्टार्ट गरेर जुत्ता लगाउन जाँदा दुर्घटना, दुईको मृत्यु

Gulmi-Jeep-Accident214-1686214529.jpg

२५ जेठ, कालिकोट । कालीकोटको रास्कोट नगरपालिका-२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मानबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाही रहेका छन् । दुर्घटनामा घाइते रास्कोटकै ३० वर्षीया रिता शाहीलाई उपचारका लागि पठाइएको जिल्ला प्रहरी...

दुवै सदनमा बजेटबारे छलफल जारी

Screenshot_20230428_20180-1686205974.jpg

२५ जेठ, काठमाडौं । संघीय संसदअन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल जारी रहने भएकाे छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि शुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ ।...

त्रिभुवन राजपथ केही दिन बन्द रहने

IMG_0971-1686205418.png

  २५ जेठ , हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाह नगरपालीका अन्तर्गत सिमभञ्जङ देखी  चित्लाङ बजर सम्म सडकखण्ड बन्द हुने भएको हो । उक्त स्थान सम्म सडकखण्ड  कालो पत्रे हुने भएकोले केहि दिनको लागि बाटो बन्द गरिएको र बैकल्पिक बाटो प्रयोगको लागि अनुरोध गरिएको  जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

विहीवार सुन १ हजारले घट्यो

IMG_0954-1686203335.png

२५ जेठ ,हेटौंडा । साताको पाँचौ दिन विहीवार  नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।सुनको भाउ आज  १ हजारले  घटेको हो।  प्रतितोला दुई सय रुपैयाँ बढ़ेर बुधवार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ११ हज़ार ७ सयमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार