Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1686193468.jpg

२५ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। बिहीवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली...

गत वर्ष भएको एसइइ परीक्षाको नतीजा असारको तेस्रो साता

IMG_0959-1686192747.png

२५ जेठ, हेटौंडा । २०७९ मा संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असारको तेस्रो साता सार्वजनिक हने भएको छ ।  देशका विभिन्न स्थानमा भइरहेको उत्तरपुस्तिका परीक्षण लगभग सक्किएको र नतिजा ल्याउने काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताएका छन् ।  बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि...

हेटौंडामा रुखबाट खसेर युवकको मृत्यु

IMG_0956-1686153446.png

२४ जेठ , हेटौंडा । मकवानपुरको हेटौंडामा शालको रुख काट्ने रुख़ चडेका युवकको खसेर मृत्यु भएको छ ।  बुधवार अपरान्ह हेटौडा -१९ बुद्धचोक बस्ने २५/३० बर्षका कुमार स्याङ्तान।  घर नजिक रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट खसेर ज्यान गएको हो।  रुखमा चढेका उनी एक्कासि भुईमा खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको हो ।शवको आवश्यक मुचुल्का...

हेटौंडामा एनटिसिको टावरमा लागेको आगोले गोठ जल्यो

IMG_0955-1686148245.png

२४ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ झ्याम्रुस्थित  एक गोठमा आगलागी हुदा गाईगोठमा क्षति पुगेको छ।  सोही स्थानमा रहेको नेपाल टेलिकमको टावर मुनी राखिएको ब्याकपबाट सल्किएको आगोले स्थानीय धर्मराज मोक्तानको गाईगोठमा क्षति पुगेको मकवानपुर प्रहरी जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मोक्तानको गोठमा रहेका १० वटा बाख्रा, ५ वटा...

प्रहरी र पत्रकार मिलेर काम गर्न सकिन्छः डिआइजी राणा

Screenshot_20230607_19455-1686146505.jpg

२४ जेठ, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआइजी) किरण राणाले बुधबार हेटौंडाका क्रियाशिल पत्रकारहरुसँग छलपल तथा अन्तरकृया गरेकी छन । बागमती प्रदेश प्रहरीको जिम्मेवारी लिएर आएपछि पत्रकारहरुसँग छलफल गर्न चाहेको बताउँदै डिआइजी राणाले समाजमा देखिएका समस्या समाधानमा पत्रकार र प्रहरी मिलेर काम...

कोशी प्रदेश सरकारद्वारा वार्ता समिति गठन

koshi-prasesh_lrsK31fzR4-1686136904.jpg

२४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षसंग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । प्रदेश सरकारले आज वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।  समितिको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला...

एमाले केन्द्रीय कमिटीको ७० बर्षको उमेर हद हट्यो

Screenshot_20230511_08573-1686131492.jpg

२४ जेठ, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको ७० बर्षको उमेर हद हटाइएको छ । बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकपछि पार्टीले हिजो बुधबार जारी गरेको अन्तरपार्टी निर्देशन- ७ मा यस्तो उमेर हद हटाएको उल्लेख छ । पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएकोमा अन्तरपार्टी निर्देशन-७ को विविध...

स्विटजरल्याण्डकी राजदूत र प्रधानमन्त्रीबीच भेटवार्ता

20230607_132337-1686123999.jpg

२४ जेठ, काठमाडौं । नेपालका लागि स्विटजरल्याण्डकी राजदूत र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।  राजदूत एलिजावेथ भन क्यापेलर र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

बागमती प्रदेशमा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढ्यो

Bagmati-Police1-1686122982.jpg

२४ जेठ, हेटौंडा । बागमती प्रदेशमा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार गत आव २०७८/७९ को तुलनामा चालु आव २०७९/०८० को जेठ २२ गतेसम्ममा अपराधका मुद्धा दर्ता ३.१ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक बर्षमा ३९३४ मुद्धा दर्ता भएकोमा चालु आव यो अवधीमा ४०५४ मुद्धा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार