१३ जेठ, हेटौंडा । हेटौडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिलमहिला आपसी विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बनारसी उप्रेतीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान रहेकी थिइन । प्रमुख अतिथि मोक्तानले सम्बोधनका क्रममा सबै...
१३ जेठ, हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी खेलको पुरुष तर्फको उपाधि भक्तपुर र महिला तर्फको उपाधि मकवानपुरले जितेका छन् । हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिवार भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गरेको हो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुर गढी गाउँपालिका ६ स्थित भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव ढलानको शिलान्यास गरेका छन् । मकवानपुर गढी गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णप्रसाद बजगाईको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा...
१३ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रकमा ठोक्किएर हात चुडिएका पुरुषको ज्यान गएको छ ।शनिवार विहान मनहरी-६ रजैयामा पुर्व-पश्चिम सडक खण्डमा बा ३ ख ८३९४ नम्बरको बसमा सवार अन्दाजी ३०/३२ वर्षाका पुरुषले झयालबाट हात निकालेको आवस्थामा उनको दाहिने हात हेटौडातर्फबाट चितवन तर्फ जादै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकमा ठोक्किएको थियो...
१३, जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवार नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । समुहको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । वन समूहको कार्यसमितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, कर्मचारी, महिला उपसमिति र उपभोक्ताहरुको क्षमता...
१३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ। शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका...
१२ जेठ, हेटौंडा । मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्पm चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिला...
१३ जेठ, हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पुरुष र महिला क्रिकेट प्रतियोगितामा क्रमशः चितवन र काठमाडौंले उपाधि जितेका छन् । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरविरुद्ध ३६ रनको जित निकाल्दै चितवनले पुरुष तर्फको स्वर्ण पदक जितेको हो । निर्धारित २० ओभरमा...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए । एक अर्कामा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...























