Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा विश्व वातावरण दिवस मनाउन साताव्यापी कार्यक्रम

FB_IMG_1685362292288-1685362321.jpg

१५ जेठ, हेटौंडा। । विगतका वर्षहरु झैँ यस वर्ष पनि हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरी ५१ औं विश्व वातावरण दिवस मनाइने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै ५१ औँ विश्व वातावरण दिवसको मनाउन साता व्यापी १६ वटा विभिन्न कार्यक्रम सार्वजनिक गरिएको हो ।  टोल विकास...

ग्राहकको सजिलोका लागि क्लासिक टेकको देशभर १०४ आउटलेट

PR-Image-1685358023.jpg

१५ जेठ, काठमाडौं । ग्राहकहरूको सजिलोका लागि अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेट खोल्ने क्रमलाई  निरन्तरता दिएको जनाएको छ  । क्लासिक टेकले आफ्ना ग्राहकहरूका लागि देशभर १०४ आउटलेट स्थापना गरेको हो । पछिल्लो समय कम्पनीले गैरीधारा, थानकोट, चाबहिल , थली,  केराबारी , पुष्पलाल चोक र बुधबारेमा आउटलेट विस्तार गरेको...

सुनचाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1685353008.jpg

१५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।  तेजाबी सुन तोलामा एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा...

चौधरीलाई हतारमा आम माफी दिनु गलत: थापा

gagan-thapa-congress-1685352153.jpg

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई हतारमा आम माफी दिनु गलत भएको बताएका छन् । ललितपुरमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेता थापाले रेशम चौधरीलाई हतारमा आम माफी दिएको विषय गलत भएकाले सामान्य रूपमा लिन नहुने बताएका हुन् । उनले सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् । उनले...

संघीय सरकारले आज बजेट प्रस्तुत गर्दै

Screenshot_20230529_08232-1685327916.jpg

१५ जेठ, काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नेछन् । यसका लागि अपरान्ह ४:१५ बजे बैठक बोलाइएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक...

आममाफी पछि रेशम चौधरी रिहा

Screenshot_20230529_08082-1685327299.jpg

१५ जेठ, काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको छ । उनलाई...

देशलाई सुशासन, विकास एवं समृद्धि पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण: प्रदेश प्रमुख शर्मा 

Pradesh-Pramukh-Sharma-1685323909.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको सोह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देशलाई सुशासन, विकास एवं समृद्घिको पथमा लम्किने आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । नेपाल शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1685323008.jpg

१५ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । सोमवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी,...

स्थानीय विपद कोषमा एक करोड जम्मा गर्ने प्रदेश सरकारको निर्णय

Capture-1685322221.JPG

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले स्थानीय विपद कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै प्रदेश सरकारले प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार