११ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गा.पा.-३ हाँडिखोलाका २४ बर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, मनहरी- ४ सालघारीका अन्दाजी २० बर्षीय प्रबिण प्रजा रहेका छन् । घाइते भएका राजकुमारको चुरेहिलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
११ बैशाख, तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । उनी १० हजार ७४ मतले अघि रहेका छन् । ४६ हजार ०६७ मत गणना हुँदा डा. वाग्लेले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् । नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले ६...
११ बैशाख, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा चैत ३० गते पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई तेस्रो पटक हिरासतमा राख्न म्याद थप भएको छ । उनलाई तेस्रो पटक ७ दिन हिरासतमा राख्न म्याद दिइएको छ । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेका उनलाई बैशाख ३ गते ५ दिनको म्याद थप भएकोमा...
११ बैशाख, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २४ वडाको मत गणना कार्य सम्पन्न भएको छ । ३५ हजार ३६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी आफ्नो...
११ बैशाख, बारा । उपनिर्वाचन अन्तरगत बारा-२ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अगाडि बढेका छन् । यो समाचार तयार पार्दासम्म कुशवाहाले ३० मतले अगाडि बढेका हुन् । २०७४ मतमा जनमतका कुशवाहाले ६०१ मत पाएका छन् भने जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत पाएका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त...
११ बैशाख, चितवन । चितवन-२ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मत र कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।...
११ बैशाख, पोखरा । तनहुँ १ मा आइतबार भएको उपनिर्वाचन अन्तरगत २९ हजार ८ सय २ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ६ हजार ४ सय १ मतले अगाडि छन् । स्वर्णिमले १५ हजार १३५ मत पाएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३५ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले जम्मा ५ हजार मत पाएका छन् । ४२ मध्ये २९ वडाको...
११ बैशाख, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आइतबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय सन्तोष काजी थापा, अम्बिका बुढाथोकी, सिताराम थापा, कौशल थापा, प्रेमकुमारी थापा र राजकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । आगलागीबाट सन्तोष काजी थापाको ११ लाख नगद र सात तोला सुनचाँदी जलेको बताए । कौशल...
११ बैशाख, नुवाकोट । सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्यागङ गाउँपालिका ४ किम्ताङका २६ वर्षीय पञ्च घले रहेका छन् । किम्ताङको जंगलमा सिकार खेल्न गएको बेला अमित तामाङले बोकेको बन्दुक पड्किदा छर्रा लागेर घलेको मृत्यु भएको नुवाकोटका प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काले...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


























