Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवनको नयाँकिरण मावि मतदानस्थलमा केहीबेर तनाव

Screenshot_20230423_12461-1682233379.jpg

१० बैशाख, काठमाडौं । चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन-२ का उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गरेपछि भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको हो । उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले...

धियालमा गोठमा आगो लाग्दा ३ चौपाया मरे

Screenshot_20230422_12564-1682234162.jpg

१० बैशाख, हेटौडा । मकवानपुरको धियालमा गोठमा आगलागी हुदा केही चौपायाफो जलेका छन्।शनिबार राती मकवानपुर बकैया- २ तिनथुम्केमा स्थानीय सरस्वती अधिकारीको गोठमा आगो लागेको हो।  निजगढमा रहेको सुन्दरी सामुदायिक बनबाट सल्किदै आएको आगो गोठमा सल्कदा गोठमा भएको २ वटा गोरु,१ वटा बाच्छी जलि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।आगो स्थानीयको...

फरार रहेका अमृतपाल सिंह भारतमा नै पक्राउ

Screenshot_20230423_10312-1682225311.jpg

१० बैशाख, हेटौंडा । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह भारतमा नै पक्राउ परेका छन् । मार्च १८ देखि फरार रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको हो । पञ्जाब पुलिसले पनि आफ्नो ट्विटर ह्यान्डल मार्फत यसको जानकारी दिएको छ । उनलाई पञ्जाबको मोगाबाट पक्राउ गरिएको बताउँदै पञ्जाब प्रहरीले नागरिकहरूलाई शान्ति र...

उपनिर्वाचन: उम्मेदवार जसले आफैंलाई भोट हाल्दैनन्

Screenshot_20230423_10011-1682223437.jpg

१० बैशाख, हेटौंडा । उपनिर्वाचन भईरहेका क्षेत्रका उम्मेदवारहरूले आफुलाई मत दिन मतदाताहरूसंग मत मागेका छन् । तर उपनिर्वाचनमा होमिएका कतिपय उम्मेदवारले आफैंलाई भोट हाल्दैनन् । किनकी उनिहरू आफू उठेको क्षेत्रको मतदाता छैनन् । प्रमुख प्रतिष्पर्धी देखिएका नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र जसपाबाट उम्मेदवार बनेका कतिपय मतदानबाट...

उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रमा मतदान जारी

Screenshot_20230423_09421-1682222317.jpg

१० बैशाख, हेटौंडा । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भईरहेको उपनिर्वाचन अन्तरगत मतदान जारी रहेको छ । तनहुँ- १, बारा- २ र चितवन- २ मा मतदान जारी रहेको हो । मतदान आज बिहान ७ बजेबाट साँझ ५ बजेसम्म हुने निर्वाचन आयाेगले जनाएकाे छ । आयाेगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ । वर्षाको सम्भावना...

पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना

1590630192-s2Xwa-1682221723.jpg

१० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै...

तुइनबाट झरेर महाकाली नदीमा बेपत्ता भण्डारीको शव भेटियो

Screenshot_20230422_22015-1682180301.jpg

९ बैशाख, दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फबाट सामान लिएर आउँदै गरेकी आमा जशोदालाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै गर्दा तुईनबाट खसेको जिल्ला प्रहरी...

उपभोक्ता हित संरक्षण मञ्च वागमती प्रदेश अध्यक्षमा बिष्ट

Screenshot_20230422_19543-1682172594.jpg

९ बैशाख, हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष राम विष्ट सर्वसम्मत चयन भएका छन् ।  मञ्चको उपाध्यक्ष  वेद वहादुर खाँड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव ईन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन...

गण्डकी प्रदेश सरकार ढल्यो

खगराज-अधि-1682172109.jpg

९ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाउदा सरकार ढलेको हो। एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका थिए। तर उनले विश्वासको मत नपाउदा सरकार ढलेको हो।६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार