Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोटरसाइकल दुर्घटना, थाहाका एक युवकको मृत्यु

Screenshot_20230422_16591-1682162153.jpg

९ बैशाख, हेटौंडा । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका-७ का २७ वर्षीय अशोक स्याङ्तान रहेका छन् । दुर्घटनामा घाइते भएका उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको सेतोपाटीमा उल्लेख छ । मोटरसाइकलमा सवार अर्का एक जनाको उपचार...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Screenshot_20230412_17130-1682160150.jpg

९ बैशाख, नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्ध रहेका छन् । दमको समस्या रहेका उनलाई बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि भेरी अस्पताल लगिएकोमा उपचारका क्रममा शनिबार मृत्यु भएको...

मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश

Screenshot_20230422_16181-1682159655.jpg

९ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् ।  एमाले पार्टी कार्यालय च्यासलमा शनिबार नेता न्यौपाने ३० जना भन्दा बढि एकीकृत समाजवादीका नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् ।  न्यौपाने लगायत माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमाले...

रेडक्रस सोसाइटी फापरबारी उपशाखाको सभापतिमा पराजुली

Screenshot_20230422_15080-1682155900.jpg

९ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको सभापतिमा शंकर पराजुली चयन भएका छन् । उपशाखाको अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा भगवती माझी, सचिवमा मनोज नेगी, कोषाध्यक्षमा लिलाकुमार आले, उपसचिवमा पुण्यप्रसाद सापकोटा, उपकोषाध्यक्षमा शेर बहादुर थोकर रहेका छन्...

ग्याँस लिक भई आगलागी हुँदा एक करोडको क्षति

Screenshot_20230422_12564-1682147539.jpg

९ बैशाख, काठमाडौं । ग्याँस लिक भई आगलागी हुँदा काठमाडौंको टोखामा शुक्रबार राति एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । टोखा नगरपालिका-८ मिलनटोल बजारमा आगलागी हुँदा पाँच पसलको सामान र ती वटा सटर जलेर एक करोडको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका हुन् । धर्मराज डंगोलको मासु...

भिमफेदी-१ त्रीखण्डीमा बस पल्टियो, ३ घाइते

images(4)-1682142400.jpg

९ बैशाख, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ त्रीखण्डीमा बस दुर्घटना हुदा ३ जना घाइते भएका छन्।  शनिबार बिहान रौतहटबाट वनभोज खाना त्रीखण्डी आएको ग १ ख ६१०७ नम्बरको बस दुर्घटना भएको हो। हिट भएर बिग्रिएको उक्त बसलाई धकेलेर साइड लगाउन खोज्दा ब्रेक फेल भएर बस त्रीखण्डी पुलबाट बस राप्ती खोलामा खसेको थियो। उक्त...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

1623319642.gggggggggggggg-1682129304.jpg

९ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिन लागेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार उनले आज  विश्वासको मत लिन लागेका हुन् । अधिकारी गत पुस २५ गते एमालेसहित, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा...

पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1682128682.jpg

९ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा...

दुईदिने हेटौंडा साहित्य महोत्सव सुरु

dda-1682126228.jpg

९ बैशाख, हेटौंडा । शुक्रबारबाट हेटौंडामा दुईदिने ‘हेटौंडा साहित्य महोत्सव’ सुरु भएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य महोत्सव सुरु भएको हो ।  दुईदिनसम्म सञ्चालन हुने महोत्सवको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार