Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य ४ सय रूपैयाँले बढ्यो

gold-1-e1517980737571-1682067260.jpg

८ बैशाख, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।  छापावाल सुनको प्रतितोला १ लाख १० हजार २०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी स्थिर रहँदै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ ।...

बैशाख १० गतेको त्रिवि स्नातक तह परीक्षा बैशाख १६ गते हुने

1557972522Tribhuwan_Unive-1682066933.jpg

८ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख १० गते तोकेको परीक्षा बैशाख १६ गतेका लागि सारेको छ । स्नातक तह प्रथम वर्ष वार्षिक परीक्षा अन्तरगत बैशाख १० गते हुने भनिएको परीक्षा १६ गतेका लागि सारिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।  यस्तो छ सूचना त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

prachandaoli-newskarobar-1682065431.jpg

८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच भेट भएको हो । भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री दाहालले बुधबार प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद बैठक बोलाए...

जंगलको आगो निभाउने क्रममा एक बालकको मृत्यु

Screenshot_20230421_09230-1682048303.jpg

८ बैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ बर्षीय दीपक मुखिया रहेका छन् । बिहीबार इस्मा गाउँपालिका-५ चापटारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका मुखियाको पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी...

आजबाट हेटौंडा साहित्य महोत्सव हुँदै

mahotsab-1682041771.jpg

८ बैशाख, हेटौंडा । आज शुक्रबारबाट हेटौंडामा ‘हेटौंडा साहित्य महोत्सव’को आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।  मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको र नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य महोत्सव हुन लागेको हो ।  दुईदिन सम्म...

उपनिर्वाचनका लागि मौन अवधि शुरू

Nirbachanaayog02-16709091-1682041630.jpg

८ बैशाख, काठमाडौं । वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि शुरू भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । मौन अवधि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा लागू हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न...

सार्वजनिक विदाका दिनमा पनि प्रशासनबाट नागरिकता लगायतका सेवा पाईने

Office_Building_Pic-1682041302.jpg

८ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक विदा (शनिवार बाहेक) का दिनमा पनि कार्यलयबाट दिईदै आएका विभिन्न सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ । बैशाख ७ गते बिहीबार सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु शनिवार बाहेकका १६ वटा विभिन्न सार्वजनिक...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1682041032.jpg

८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी...

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

ramchandra-poudel-1682003176.jpg

७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको हो । राष्ट्रपति पौडेलको बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार