Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१३ डिआईजीले लगाए दर्ज्यानी चिन्ह

Screenshot_20230420_17193-1681990540.jpg

७ बैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट बढुवा भएका १३ जना नायव महानिरीक्षक (डिआईजी) ले दर्ज्यानी चिन्ह लगाएका छन् । उनीहरूलाई बिहीबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । कुँवरले कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रवीन्द्र के.सी, राजेशनाथ...

बागमती प्रदेश प्रमुख समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

Screenshot_20230420_15241-1681983638.jpg

७ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले बिहीबार आफ्नो तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य रीना रानाले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरेकी हुन् । प्रतिवेदन पेश गर्दै आयोगका सदस्य...

कैलाशको नामटारदेखि खुमलटारसम्म ३ किमि बाटोको स्तरोन्नती हुने

IMG_20230420_142145-1681979829.jpg

७ बैशाख, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारदेखि वडा नम्बर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नति हुने भएको छ । स्तरोन्नती हुने बाटोको बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले शिलान्यास गरेका छन् । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरि एक करोड ४० लाख...

बारामा नेपाल-भारत सिमा नाका बन्द गरिने

Screenshot_20230420_13474-1681977881.jpg

७ बैशाख, बारा । बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरि नेपाल-भारत सिमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नेपाल-भारत सिमा नाका बन्द गरिने जनाएको हो । प्रशासनले सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको छ । यस्तै...

कर्णालीमा मन्त्री परिषद विस्तार, ४ मन्त्रीको शपथ

ocmcm-karnali-1681977052.jpg

७ बैशाख, सुर्खेत । कर्णाली प्रदेशमा बिहीबार मन्त्री परिषद विस्तार भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले ४ मन्त्री थप गरेर मन्त्री परिषद विस्तार गरेका हुन् । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका छन् । शपथ लिनेमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह,...

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

0x0-(1)-1681976260.jpg

७ बैशाख, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४४५ रुपैयाँ छ ।...

उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै

Nirbachanaayog02-16709091-1681962662.jpg

७ बैशाख, काठमाडाैं । बैशाख १० गते हुन लागेको उपनिर्वाचनको मौन अवधि आज राति शुरु हुँदै छ । मतदानका लागि राति १२ बजेदेखि मौन अवधि शुरु हुन लागेको हो । उपनिर्वाचन प्रयोजनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न र मतदाता माझ मत माग्न पाइने छैन र यस्तो गरेको पाइएमा कारबाही हुनेछ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र...

सूर्यग्रहण: दोष नलाग्ने हुँदा नेपालमा बार्नु नपर्ने

khandagras-surya-grahan-h-1681952969.jpg

७ बैशाख, काठमाडाैं । बैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ औसीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिंदैन। जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन।  ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक...

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

mother-and-baby-1681952602.jpg

७ बैशाख, काठमाडाैं । आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । याे दिन  जन्मदिने  आमाप्रति श्रद्धा, भक्ति,  सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंशी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार