Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

ramchandra-poudel-1681885899.jpg

६ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । पौडेलको परिवारले थप उपचारका लागि भारत लैजाने बताएपछि चिकित्सकसँगको परामर्शमा उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो । उनको उपचार नयाँ दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने भएको छ । राष्ट्रपति...

हेटौंडामा बाघको आक्रमणबाट २ जना घाइते

bagh-akrman-1681885212.jpg

६ बैशाख, काठमाडौं । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि भरतपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाख्रा चराउन गएका उनीहरूले पर्सा...

तनहुँमा सभा, प्रधानमन्त्रीसहितका नेता जाने

1646209467-JtkmB-1681869665.jpg

६ बैशाख, काठमाडौं । सत्ता गठबन्धनको तनहुँमा आज दिउँसो चुनावी सभा हुने भएको छ । डुम्रेबजारमा दिउँसो २ बजे चुनावी सभालाई हुने भएको हो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनीहरूले तनहुँ-१ का...

प्रतिनिधिसभा बैठकमा अख्तियारसम्बन्धी विधेयक प्रस्तुत हुने

samsad1673182378-1681869198.jpg

६ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग  विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ...

बागमतीको केही स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1681868798.jpg

६ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी...

सरकारद्वारा जग्गाको कित्ताकाट खुलाउने निर्णय

pm-mantralay-5a4e1145ebf4-1681834012.jpg

५ बैशाख, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।  सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् । भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९...

फाष्ट ट्रयाक जग्गा विवाद समाधान गर्न उपप्रधान मन्त्री खड्काको नेतृत्वमा समिति गठन

Screenshot_20230418_21194-1681832180.jpg

५ बैशाख, काठमाडौं । सरकारले फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तिव्रता...

द्रूतमार्ग निर्माणको काम नाम जस्तै तिब्र हुन्छ: दाहाल

Screenshot_20230418_18222-1681821571.jpg

५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई-मधेश द्रूतमार्ग निर्माणको काम नाम जस्तै तिब्र हुने बताएका छन् ।  द्रुत मार्गको अवलोकन पछि बकैया-५ पावसमा संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै दाहालले यस्तो बताएका हुन् ।  उनले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलो भए पनि कार्यप्रगतिसन्तोषजनक रहेको बताए ।...

रक्षा मन्त्री खड्कालाई कानून मन्त्रीको पनि जिम्मेवारी

पूर्ण_बहा-1681820597.png

५ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार