Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना संक्रमणबाट थप २ को मृत्यु

Screenshot_20230412_17130-1681820057.jpg

५ बैशाख, काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लाे २४ घण्टामा कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोभिड संक्रमित उपचाररत छन् ।...

हेटौंडा ९ नम्बर वडा कार्यालय भवनको शिलान्यास

340946786_144154901973197-1681813628.jpg

५ बैशाख, हेटौंडा । आफ्नै भवनको अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमा निर्माण हुने नयाँ भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले मंगलबार शिलान्यास गरेकी छन् । भवनको...

प्रधानमन्त्री प्रचण्डसहित रक्षा, अर्थ र भौतिक मन्त्रीद्वारा फाष्ट ट्रयाक निरीक्षण (फोटो फिचर)

Screenshot_20230418_13164-1681803246.jpg

सुनिल शिवाकोटी ५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला सहितको टोलीले मंगलबार   निर्माणधिन काठमाडौं-तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) को निरीक्षण गरेका छन्। नेपाली सेनाको हेलिकोप्टर मार्फत...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने

1641373260_1615078427_san-1681788836.jpg

५ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  त्यस्तै उनले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो...

आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने

Screenshot_20230323_08424-1681785419.jpg

५ बैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम...

प्रधानमन्त्री प्रचण्ड आज मकवानपुर आउदै

20201221_171638-1681781708.png

५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन्।  प्रचण्ड निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि  आज मकवानपुर आउन लागेका हुन्।  प्रधानमन्त्री प्रचण्ड  नेपाली सेनाको हेलिकोप्टर मार्फत मकवानपुर आउने भएका हुन्। बिहान १० मकवानपुरको भीमफेदी गाउँपालिका-८...

भारतबाट बढेर आयो इन्धनको मूल्य

20200710_205957-1681745388.jpg

४ बैशाख, हेटौंडा । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आज पठाएको मुल्य सूची अनुसार डिजेलमा एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि...

भेट्रान्स कप विजेतालाई हेटौंडा -७ नम्बर वडा कार्यालयको सम्मान

FB_IMG_1681736776650-1681737030.jpg

४ बैशाख, हेटौंडा । फागुन २७ गतेबाट चैत १ गतेसम्म हेटौंडा-९ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा सञ्चालित मोहन श्रेष्ठ स्मृति वडा स्तरीय ८ ए साइड भेट्रान्स कप फुटबलको विजेता खेलाडीलाई हेटौंडा-७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ।  हेटौंडा-७ वडा कार्यालयमा आयोजित एक कार्यक्रममा मार्फत कपको विजेता खेलाडीलाई सम्मान गरेको हो।...

सिंहदरबारको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट दायर

1593583018-1681731076.jpg

४ बैशाख, काठमाडौं । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले नउठाएपछि उठाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै रिट दागर गरेका हुन् । रिट दायर भएपछि अदालतले दुबै पक्षलाई बैशाख ५ गते अदालतमा उपस्थित हुन पेशी तारेख तोकेको छ । काठमाडौँ महानगरपालिकाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार