Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना

FB_IMG_1681226446482-1681227078.jpg

२८ चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-१ मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। स्थापना गरिएको अस्थायी प्रहरी चौकीको आज उद्घाटन गरिएको छ। स्थापनागरिएको चौकीको इन्द्रसरोबर गाँउपालिका अध्यक्ष देव कृष्ण पुडासैनी र मकवानपुरका  प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन। उद्घाटन...

गोरखा केन्द्रविन्दु बनाएर गयो भुकम्प

20200805_164517-1681226083.jpg

२८ चैत,गोरखा । गोरखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। शुक्रबार साँझ ६ बजेर ५० मिनेटको समयमा गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु बनाएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।...

हर्नामाडीका १६८ धारा हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण

FB_IMG_1681220793281-1681220954.jpg

२८ चैत,हेटौंडा । हेटौंडा-१८ हर्नामाडीमा रहेको १६८ खानेपानी धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ।  उपभोक्ता समिति मार्फत् रहेका उक्त धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको हो।  मंगलबार हेटौंडा–१८, हर्नामाडीस्थित ठूलोदमारमा रहेको हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता...

प्रधानमन्त्री र सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठक सकियो

Screenshot_20230411_12244-1681195264.jpg

२८ चैत, काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भए पनि विषयबस्तु र प्रक्रियामा भने पुनः छलफल गरिने भएको छ । बैठकमा संयुक्त समिति र अन्य समितिबारे पनि छलफल भएको छ । अर्को बैठक वैशाख १ गते...

बीरगञ्ज-रक्सौल नाका तीन दिन चौबिसै घण्टा खुला हुने

sdc_GMdJLaUgeI-1681192136.jpg

२८ चैत, पर्सा । बीरगञ्जस्थित बीरगञ्ज-रक्सौल नाका तीन दिन चौबिसै घण्टा खुला हुने भएको छ । चैत ३० देखि भने बैशाख २ गतेसम्म बीरगञ्ज रक्सौल नाका चौबीसै घण्टा खुला रहने भएको हो । नयाँ वर्षको उपलक्ष्यमा बीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि नाका तीन दिन चौबिसै घण्टा खुला गर्न लागिएको छ । राति १०...

मंगलबार सुनचाँदीको भाउ बढ्यो

20200618_134400-1681191400.jpg

२८ चैत,हेटौंडा । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सुन र चाँदी अघिल्लो दिनको तुलनामा क्रमश  प्रतितोला पाँच सय रुपैयाँ र  ५  रुपैयाँले बढेको हो। मंगलबार सुनको भाउ बढेसँगै छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख  ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल...

जिप दुर्घटनामा परी चालकको मृत्यु

death-5a68471f0a7ce5.2584-1681189321.jpg

२८ चैत, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का  एक व्यक्ति घाइते भएका छन् ।  मृत्यु हुनेमा चालक महाशिला-४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विक रहेका छन् । दुर्घटनामा घाइते भएका विकको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ...

लागुऔषधसहित पर्साबाट मकवानपुरका दुईजना पक्राउ

Screenshot_20230411_10281-1681188268.jpg

२८ चैत, पर्सा । पर्साबाट प्रहरीले चरेससहित मकवानपुरमा २ जना र पर्साका एक गरि ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका-५ का ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुरको राक्सिराङ गाउँपालिका-८ का ३८ वर्षीय रमेश मोक्तान र मनहरी गाउँपालिका-६ का २५ वर्षीय रेशन मोक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा...

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट

Screenshot_20230411_10042-1681186845.jpg

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभा आज शुरू हुँदैछ ।  साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन गर्नेछ बाँकी पद निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने छ । भोलि हुने निर्वाचन प्रक्रियाबाट ६४ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । बरिष्ठ उपाध्यक्ष, जिल्ला-नगर वाणिज्य, वस्तुगत र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार