३० चैत, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको वनजीवन ज्योति क्लवले नयाँ वर्ष २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम क्लबका अध्यक्ष राजकुमार बास्तोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा...
३० चैत, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडा निवासी समाजसेवी भीमसेन पौडेलले आफनो स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको जन्मदिनको अवसरमा छात्रवृति वितरण गरेका छन । हेटौडा–५ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ४ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । विद्यालयमा...
३० चैत, विराटनगर । कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ। कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अधिवेशन अन्त्य गरेका हुन् । पुस १७ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा १३ वटा बैठक बसेको थियो । अधिवेशनमा प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन...
३० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो ।...
३० चैत, थाहानगर । मकवानपुरको थाहा नगरपालिकामा बुधबार राति दुईवटा घरमा आगलागी हुँदा ३५ लाख बबराबरको धनमाल जलेर नष्ट भएको छ । साँढे एकबजेतीर भएको आगलागीबाट थाहा नगरपालिका वडा नम्बर ६ चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले...
२९ चैत, हेटौंडा । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा हेटौंडाकी विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । कंसाकार स्वतन्त्र पार्टीकी...
२९ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्दै सांसद पदबाट हटाएको छ। लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपा समानुपातिक सांसद श्रेष्ठ विवादमा तानिएका थिए। विवाद आए लगत्तै पार्टीको बैठकले उनलाई निलम्बन गरेको थियो। आज बसेको...
२९ चैत, हेटौंडा । मकवानपुर र बाराको सिमाना रहेको हेटौंडा-१५ चुरीमाई मन्दिर नजिक शव फेला परेको छ। मृतको साथमा रहेको आधारमा भारतको उत्तराखण्ड हरिद्वार घर भएका अन्दाजी ५०/५५ बर्षीय मनोज हेमराज गिरी रहेको जनाइएको छ। मृतक केही बर्ष देखी मन्दिरको छेउमा पाल टांगेर बस्दै आएकोमा बुझिएको छ। मृतक शव मुचुल्का गरी पोस्टमार्टमका लागि...
२९ चैत, हेटौंडा । मृगौला सम्बन्धि रोगबाट ग्रसित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । भोली बिहीबार चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...





















