Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको घुस मागेको अडियो सार्वजनिक

dr-Dhaka-kumar-1681027744.jpg

२६ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना सांसदले घुस मागेको अडियो सार्वजनिक भएको छ।  रास्वपा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो यती बेला सामाजिक संजालमा सार्वजनिक भएको हो । कपुरबोट मिडियाले उक्त अडियो सार्वजनिक गरेको हो।  उक्त अडियोमा सांसद श्रेष्ठ र...

धौलागिरि बेसक्याम्प नजिक हेलिकप्टर दुर्घटना

helicoptor-1681026528.jpg

२६ चैत, हेटौंडा। आइतबार बिहान  धौलागिरि बेसक्याम्प नजिकै हेलिकोप्टर दुर्घटनामा परेको छ।हेलि एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको बुझिएको हो ।  धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो बुझिएको छ। तर यसको पूर्ण विवरण आइसकेको छैन।उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको र एकजना पाइलट...

आइतबार सुनचाँदीको भाउ यथावत

20200618_134400-1681021075.jpg

२६ चैत, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन चाँदीको भाउ यथावत रहेको छ।  आइतबार नेपाली बजारमा सुन अघिल्लो दिनै मूल्यमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको मूल्य आज  १ लाख १० हजार  रुपैयाँ  र तेजावी सुनको भाउ  तोलाको १ लाख ९ हजार ५००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु

death-5a68471f0a7ce5.2584-1681014954.jpg

२६ चैत, उदयपुर । उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४३ वर्षीय तारणी मगर रहेका छन् । मे १ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १-०५-००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले...

सन्दीप लामिछानेविरुद्धको मुद्धामाथि आज सुनुवाइ हुँदै

Screenshot_20230409_10121-1681014530.jpg

२६ चैत, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्धामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइ हुन लागेको हो । गत साता हेर्न नभ्याएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । पुस २९ गते लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे...

सामुदायिक वन उपभोक्ता महासंघ हेटौडामा न्यौपानेको नेतृत्व

ddda-1681006668.PNG

२६ चैत्र, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ हेटौडाको दोश्रो स्थानीय अधिवेशन शनिवार सम्पन्न भएको छ ।  अधिवेशनको बन्दसत्रले शम्भु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा महत, सचिवमा नानीमाया रुम्वा र कोषाध्यक्षमा कल्पना कुमारी मगर चयन भएका छन । जिल्ला...

नक्कली नोटसहित रामप्रसाद पक्राउ

Screenshot_20230407_15081-1681005815.jpg

२६ चैत, सर्लाही । प्रहरीले सर्लाहीबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद राय रहेका छन् ।  बरहथवा नगरपालिका–१७ स्थित बागमती सिंचाइ आयोजनाको नहरमा जाँच गर्दा १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1681005111.jpg

२६ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आईतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी...

हेटौंडामा चैत २७ गतेबाट उपमेयर कप भलिबल हुने

ddf-1680960469.jpg

२५ चैत, हेटौंडा । यही चैत्र २७ गतेबाट हेटौंडामा पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको छ । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार