Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपाका सांसद श्रेष्ठको अडियो प्रकरणमाथि अनुसन्धान शुरू

Screenshot_20230411_09384-1681185276.jpg

२८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमाथि अनुसन्धान शुरू गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। रास्वपाका सभापति रवि लामिछानेले यसबारे...

तातोपानी नाका एक साताका लागि बन्द हुने

Screenshot_20230411_07043-1681176068.jpg

२८ चैत, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नाका आजदेखि एक साता बन्द हुने भएको हो । पूर्ण रुपमा सञ्चालनको तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नाका सुचारू गर्न उताको स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भईसकेको छ...

उपमेयर कप भलिबलमा आजबाट क्वार्टर फाइनल खेल हुने

340852880_106815654414168-1681176088.jpg

२७ चैत, हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् ।  सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन्...

मिटरब्याज पीडित र गृह मन्त्रालयबीच आज पनि वार्ता हुने

905x525-moha-1681175335.jpg

२८ चैत, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ ।  आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि आज पनि वार्ता हुन लागेको हो ।  गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच मागहरूबारे छलफल गरि सहमति जुटाउने...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1681174745.jpg

२८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका सुदुर पश्चिम प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम...

हेटौंडाका ९ परिवारलाई सिलाई मेसिन सहयोग

1661951506_hetauda-1200x5-1681139705.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपलिकाले उपमहानगरक्षेत्रका ९ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ।  दलित बर्ग आयआर्जन कार्यक्रम अन्तर्गत सोमबार हेटौंडा उपमहानगर भित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक जिवन यापनमा सहयोग पुगेस भन्ने उद्देश्यका उपमहानगरले शिलाई मेसिन सहयोग गरेको हो।  नगर प्रमुख मीनाकुमारी...

फेकोफन भिमफेदी अध्यक्षमा शिवराम रुम्बा

FB_IMG_1681139025257-1681139235.jpg

२७ चैत्र, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) भीमफेदी गाउँपालिकाको दोश्रो स्थानीय अधिवेशन सोमवार भीमफेदीमा सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले  शिवराम रुम्वाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  चयन गरेको फेकोफन भिमफेदी कार्य समितिको उपाध्यक्षमा रमेश कुमार थिङ, सचिवमा लक्ष्मी पुडासैनी र...

मकवानपुरको राक्सिराङमा ट्याक्टरबाट लडेर घाइते प्रजाको मृत्यु

IMG_20230410_193408-1681134577.jpg

२७ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङमा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ।मकवानपुरको राक्सिराङ  ६ मा ना ६ त ५२ १८ नम्बरको ट्याक्टरको ट्रेलरबाट खसेर स्थानिय ३३ बर्षीय काजीमान प्रजाको ज्यान गएको हो।  चितवनको राप्ती नागरपालिकाबाट सिमेन्ट लिएर मकवानपुरको राक्सिराङ गाँउपालिका ६ किलिंकेतर्फ जाँदै उक्त ट्याक्टरमा मृतक प्रजा...

देउवासम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

sher-bahadur-1681120810.jpg

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता हुन नमिल्ने भन्दै दायर गरिएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको आइतबारको इजलासले रिट खारेज गरेको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले माघ २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेसले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार