Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बैशाख १ गते तरूण दलले चौघडामा दौड प्रतियोगिता गर्ने

Screenshot_20230403_18424-1680526775.jpg

२० चैत, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडा इकाई समितिले नयाँ वर्ष २०८० को अवसरमा बैशाख १ गते शुभकामना दौड प्रतियोगिता गर्ने भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदानसंगै ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शुभकामना दौडका लागि मकवानपुर जिल्ला स्थायी ठेगाना भएको हुनुपर्ने नेपाल तरुण दल हेटौंडा ६ नम्बर वडाका...

बारामा उपेन्द्र यादवद्वारा उम्मेदवारी दर्ता

Upendra-Yadav-1680513630.jpg

२० चैत, बारा । बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।  यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् । यादवलाई नेपाली कांग्रेससहितका...

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घट्यो

gold-1-e1517980737571-1680504370.jpg

२० चैत, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।  सोमबार सुन प्रतितोला ६०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी...

उपराष्ट्रपति यादवद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

ramchandra-poudel16783599-1680501685.jpg

२० चैत, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेललाई अस्पतालमा भेटेर उपराष्ट्रपति यादवले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पेट...

रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता

Screenshot_20230403_11332-1680501003.jpg

२० चैत, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएपछि उनले आफू आशावादी र उत्साहित रहेको बताए । उम्मेदवारी दर्ताका...

बागमती प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना

rain-1024x5381677408810-1680488293.jpg

२० चैत, काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै...

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Nirbachan_aayog-1680487649.jpg

२० चैत, काठमाडौं । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । चितवन-२, तनहुँ–१ र बारा–२ मा आज उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गर्ने भएका हुन् । निर्वाचन आयोगले चैत २१ गते उम्मेदवारीविरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने ‍कार्यतालिका...

सहकारी दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग

Screenshot_20230402_20064-1680445654.jpg

१९ चैत, हेटाैंडा । ६६ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा  मानव सेवा आश्रमलाई खाद्यान्न सहयाेग गरेकाे छ ।  मकवानपुर जिल्ला  बहुउद्देश्यीय  सहकारी  संघकाे आयाेजनामा भएको कार्यक्रममा चामल, तेल, फलफूल, मिठाई लगायतका सामारग्री आश्रमका अध्यक्ष  रामजी अधिकारीलाई हस्तान्तरण  गरिएकाे हाे । बागमती प्रदेश सहकारी  विभागका...

काठमाडौंमा ट्रकको ठक्करबाट शाखा अधिकृत पाण्डेको मृत्यु

20200604_122238-1680439572.jpg

१९ चैत,काठमाडौँ । काठमाडौंमा ट्रकको ठक्करबाट   अर्घाखाँची घर भएका एक जना शाखा अधिकृतको ज्यान गएको छ।  मृत्यु हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ बर्षीय  भुपति पाण्डे रहेको जनाइएको छ।  कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार