Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने

samsad1673182378-1680397516.jpg

१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले 'राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले 'प्रतिनिधिसभा नियमावली...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

president-1680397278.jpg

१९ चैत, हेटौंडा । स्वस्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पेटमा समस्या आएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यलय शितल निवासले जनाएको छ  । अहिले उनको अवस्थ सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।...

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो

church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।  उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो ।  प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी...

आइतबार हल्का वर्षाको सम्भावना

1590630192-s2Xwa-1680396753.jpg

१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली रहेको छ ।  आइतबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत...

हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ

20201106_172904-1680365322.jpg

१८ चैत,हेटौंडा । मकवानपुरको हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि कुटपिट गर्ने श्रीमान प्रकाउ परेका छन्।  हेटौडा- १३ बाराचौरका ६० बर्षीय  राम बहादुर छुमीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो।  उनले ५५ बर्षीया श्रीमती  डोल्मा माया लामालाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाइते बनाएका थिए। घाइते डोल्मालाई थप उपचारका...

मकवानपुरको मनहरीमा भालुको आक्रमणमा परेर दुई घाइते

images(3)-1680364754.jpg

१८ चैत,हेटौडा । मकवानपुरको मनहरीमा जंगली जनावर भालुको आक्रमणमा परेर दुई व्यक्ति घाइते भएका छन्।भालुको आक्रमणमा परेर घाइते हुनेमा मनहरी-६ बस्ने  ४३ बर्षीय बल बहादुर राई र सोही स्थान बस्ने ३५ बर्षीय जय राई रहेको मकवानपुर प्रहरीले जनाएको छ।  उनीहरुलाई शनिबार बिहान मनहरी-६ पर्तापुर स्थित राष्टिय निकुन्ज बफरजोनको जंगलमा भालुले...

खप्तड गोल्डकपको उपाधी थ्री स्टारलाई

Screenshot_20230401_20420-1680361041.jpg

१८ चैत, धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधी जितेको हो । थ्री स्टार पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रोपटक...

जनकल्याणद्वारा क्षमता विकास तालिमको आयोजना

www-1680346557.jpg

१८ चैत, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार एक दिने क्षमता विकास तथा वित्तिय ब्यवस्थापन तालिमको आयोजना गरेको छ ।  संस्थाको चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्याक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।  तालिममा संस्थाको वित्तिय विवरण, सहकारीमा आई पर्ने...

भारतबाट फेरी घटेर आयो इन्धनको मूल्य

20200710_205957-1680340692.jpg

१८चैत,वीरगञ्ज । ईन्डियन आयल कर्पोरेसन(आइएलओ)ले नेपालमा पठाएको इन्धनको मूल्य घटेको सुची पठाएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसंगै ईन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मुल्य घटाएको हो । ईन्डियन आयल कर्पोरेशनले यहीँ अप्रिल १ तारिखबाट लागू हुने गरि नेपाललाई दिने पेट्रोलियम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार