Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खेलकुद पत्रकार मञ्च मकवानपुरले तालिम र फुटसल प्रतियोगिता गर्ने

logo-NSJF-1680433129.PNG

१९ चैत, हेटौंडा । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । मञ्चले...

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिने

raprapa-1680427536.png

१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।   पार्टीको संसदीय समितिको बैठकले उपनिर्वाचन हुने ३ निर्वाचन क्षेत्रको उम्मेदवारहरू टुंगो लगाएको हो । राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन...

कांग्रेसद्वारा गोविन्दराज जोशी र विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा

Govindaraj-Joshi-1680423451.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए । जोशी र कोइरालाले पार्टीका आधिकारिक...

प्रतिनिधि सभा सदस्य अन्सारीले लिइन् शपथ

manju-ansari_1wlI66nh0d-1680417357.jpg

१९ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेबाट अन्सारीले शपथ लिएकी हुन् । जसपा सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो...

आइतबार सुन तोलाको ६ सय रुपैयाँले घट्यो

gold-1-e1517980737571-1680416690.jpg

१९ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार १ सय रुपैयाँ छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँ थियो भने...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

sanepa-congress-office1-1680398021.jpg

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय बिपीनगरमा बस्ने भएको हो । बैठकमा मन्त्रीपरिषदको पूर्णता, उपनिर्वाचन र पछिल्लो राजनीतिक परिस्थिति लगायतको बारेमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले पाएको मन्त्रालयमध्ये ४...

प्रतिनिधिसभाको बैठकमा दुई प्रतिवेदन पेश हुने

samsad1673182378-1680397516.jpg

१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले 'राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले 'प्रतिनिधिसभा नियमावली...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

president-1680397278.jpg

१९ चैत, हेटौंडा । स्वस्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पेटमा समस्या आएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यलय शितल निवासले जनाएको छ  । अहिले उनको अवस्थ सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।...

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो

church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।  उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो ।  प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार