Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दोलखा केन्द्रविन्दु बनाएर भुकम्प गयो

20200805_164517-1680339808.jpg

१८ चैत,हेटौंडा । दोलखाको केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। दोलखाको  सुरी केन्द्रबिन्दु बनाएर शनिबार बिहान भुकम्प गएको हो।  दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकोधक्का,दोलखा,ओखलढुङ्गा,रामेछाप,सिन्धुपल्चोक आसपासको...

कांग्रेसद्वारा चितवनस्थित रामपुर कृषि क्याम्पसको निर्वाचन रद्ध गर्न माग

rampur-krishi-campus-1680331168.png

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा सम्पन्न निर्वाचन रद्ध गर्न माग गरेको छ। २०७९ चैत्र १७ गते रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी संगठनको पक्षपोषण हुने गरी निर्वाचन गराएको भन्दै रद्ध गर्न आग्रह गरेको हो।...

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

rasuwagadhi-photo-11-1680328684.jpg

१८ चैत, रसुवा । रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । यसअघि आंशिक रुपमा सञ्चालन हुने गरेको नाका आजबाट दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि कहिले खुल्ने र कहिले बन्द हुने नाकाबाट आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान गरिएको छ । केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउने कार्यका लागि शनिबार पनि अध्यागमन कार्यालय खुला...

मिटरब्याज पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारमा

Screenshot_20230401_11143-1680327041.jpg

१८ चैत, काठमाडौं । मिटरब्याज पीडितहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलको लागि बोलाएपछि पीडितहरू बालुवाटार पुगेका हुन् ।मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । मागबारे पीडित र...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवारको टुंगो लगाउने

Screenshot_20230401_08121-1680316046.jpg

१८ चैत, काठमाडौं । नेकपा एमालेले बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएकाले आज बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको छ । बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १०...

मनहरीमा एम्बुलेन्स पल्टियो,चालक घाइते

4423402561555818368-15637-1680316069.jpg

१८ चैत,हेटौंडा  ।  मकवानपुरको मनहरीमा एम्बुलेन्स पल्टिदा चालक घाइते भएका छन्। शुक्रबार साँझ पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी – ६ नयाँबस्तिमा  हेटौडाबाट चितवन जाँदै गरेको ना २ च ४१६१ नम्बरको खाली एम्बुलेन्स आफै अनियन्त्रीत भई सडकबाट ४ मिटर तल बारिमा खस्दा चालक घाइते भएका हुन् । घाइते हुनेमा एम्बुलेन्सका चालक भरतपुर  १० बस्ने...

रवि लामिछानेसहित तीनजनाले पत्रकार सम्मेलन गर्दै

Screenshot_20230401_08041-1680315639.jpg

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवारले शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपरान्ह ४ बजे हुने भएको हो । रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले...

बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1680314636.jpg

१८ चैत, काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देश भर सामान्य देखि पूर्ण बदली रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/ हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्य...

बढ्यो कोरोना संक्रमण, १४२ जना संक्रमित

corona-virus-1680264146.jpg

१७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको छ । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार