Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बेदुराम भुसाल शिक्षा मन्त्री र प्रकाश ज्वाला भौतिकमा

Screenshot_20230330_13162-1680161557.jpg

१६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बेलुका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् ।...

बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने

Screenshot_20230330_10331-1680151792.jpg

१६ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र...

मकवानपुरमा यस बर्ष ६३३३ विद्यार्थीले एसइई दिने,२५ परीक्षा केन्द्र निर्धारण

SEE-1280x720-1680150224.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार ३ सय ३३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। चैत १७ गते शुक्रबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५८५३ ,प्राविधिक धर तर्फ २२४ गरी कुल ६०७७...

बकैया-३ धरान चतरा सडकखण्डमा मोटरसाइकल दुर्घटना,५ घाइते

20200927_084436-1680146918.jpg

१६ चैत,हेटौंडा । मकवानपुरको बकैया- ३ हात्तिसुडेँमा बुधबारराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-३ मा फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्रदेश ३ –०२–०१० प ८८६१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प ३८७५ नम्बरको माटरसाइकलले पछाडीबाट ठक्कर दिँदा पाँच जना घाइते भएको...

हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुई घाइते

IMG_20230329_224905-1680109462.jpg

१५ चैत,हेटौंडा । बुधबार साँझ हेटौंडामा प्रहरीको भ्यानले  मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । हेटौंडा-१०  बुद्ध चोकमा जिल्ला  प्रहरी कार्यलय मकवानपुरको भ्यानले यो समाचार तयार पर्दा सम्म नम्बर खुल्न नसकेको कालो रातो बजाज पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।  घाइते दुबैजनाको हेटौंडा १ मा रहेको...

गठबन्धनको बैठक ४ बजेपछि बस्ने गरी स्थगित

Screenshot_20230329_07185-1680074572.jpg

१५ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार बिहान बसेको बैठक निष्कर्षविहिन भएको हो। बैठक फेरि अपरान्ह ४ बजेपछि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि सहमति भएको छैन । भागबण्डा टुग्याएर आजै...

बुधबार बढ्यो सुनचाँदीको भाउ

20200618_134400-1680068535.jpg

१५ चैत,हेटौंडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिनको  कारोबारमा सुन  प्रतितोला ५ सयले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन...

डीआईजीहरूको काजमा सरुवा,बागमतीमा दुर्गा सिंह आउने

Nepal-Police_DIG-1680062308.jpg

१५ चैत,काठमाडौं  । गृह मन्त्रालयले  डिआइजीहरुको  काजसरुवा निकालेको छ । मन्त्रालयले निकालेको काज सरुवामा उमेश जोशीको लुम्बिनी लुम्बिनी प्रदेशमा सरुवा भएको छ भने दुर्गा सिंह बागमती प्रदेशको प्रमुखमा र किरण राणालाई मधेस प्रदेशमा काजमा सरुवा गरेको हो।  त्यसैगरी दुई प्रदेशमा प्रदेशमा बरिष्ठ एसएसपीलाई प्रदेश प्रमुखको जिम्मेवारी...

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भुकम्प गयो

kndra-1680061939.jpg

१५ चैत, काठमाडौं ।  नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर मंगलवार राति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसूस गरिएको थियो।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार