Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाको बैठक बस्दै

1641373260_1615078427_san-1680055366.jpg

१५ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा एउटा प्रतिवेदन र एउटा विधेयक पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गर्नेछन् । त्यस्तै, संस्कृति, पर्यटन...

सिमरा गोल्डकपः चर्च ब्वाईज सेमीफाइनलमा

3-1680055229.jpg

१५ चैत, सिमरा । विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो...

मोटरसाइकलको ठक्करबाट बागमतीमा पैदलयात्रीको मृत्यु

dddd-1680053943.jpg

१५ चैत, हेटौंडा । मकवानपुरको बामगमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गाउँपालिकाको वडा नम्बर ८ खजुरीदमारका ५० बर्षीय दिलबहादुर स्याङतान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए । स्याङतानलाई बुधबार...

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

Screenshot_20230329_07185-1680053688.jpg

१५ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे बस्ने भएको हो ।  मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँडबारे सहमति हुन नसकेपछि आज बस्न लागेको छ । बैठकमा मन्त्रालय बाँडफाँड र प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको १९ बुँदे सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदामाथि छलफल हुनेछ ।...

चट्याङसहित हल्का वर्षाको सम्भावना

Screenshot_20230329_07043-1680052792.jpg

१५ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका...

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं

ramnabami-768x570-1-1680052510.jpg

१५ चैत, हेटौंडा । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । मध्यकालीन नेपालमा ४ किमिसको दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने...

गरिबी निवारण सहकारीको नयाँ भवन बन्दै

Screenshot_20230328_20201-1680014226.jpg

१४ चैत, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको भवन शिलान्यास भएको छ । नेपाली कांग्रेसस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गरेका हुन् ।  हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयमार्फत विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट भवन बनाउन लागिएको संस्थाका अध्यक्ष...

हेटौंडा लेडि जेसीजद्वारा हार्पिक र फिनेल बनाउने तालिम प्रदान

FB_IMG_1680006159964-1680006563.jpg

१४ चैत,हेटौंडा  । हेटौडा लेडी जेसीजद्वारा सोमबार हेटौडा ११ सिमलटारमा हार्पिक तथा फिनेल बनाउने तालिमको आयोजना गरेको छ।  गृहणी महिलालाई लक्षित गरेर  सिपमुलक तथा आम्दानीमुलक उक्त तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक नम्रता श्रेष्ठले बताईन।  हेटौडा लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष जेसी दिल माया घर्ती (डिलु)को सभाध्यक्षता तथा...

बागमती प्रदेशको १३ जिल्लाको १५ सय पत्रकारको दुर्घटना विमा

images(2)-1680000512.jpg

१४ चैत,हेटौँडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती  प्रदेशका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।  कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार