१४ चैत,काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। आज नेपाली बजारमा सुन तोलाको एक हजारले र चाँदी ५ रुपैयाँले घटेको हो। भाउ घटेसँगै छापावाल सुनको मूल्य आज १ लाख ८ हजार रुपैयाँमा पुगेको र तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
१४ चैत,हेटौंडा । यही चैत १६ गते बिहीबार परेको रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ। सो विदा कर्णाली प्रदेश सरकारले दिएको हो। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधीराज न्यौपानेले आज जारी गरेको विज्ञप्तीमा रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाइएको छ। विज्ञप्तीमा २०७८ चैत २९ गतेको...
१४ चैत,हेटौंडा । मकवानपुरको बकैयाँ –३ हात्तिसुँडेमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । मंगलबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत हात्तिसुँमा बजार नजिक फापरबारीबाट जुरेली तर्फ जाँदै गरेको प्रदेश २- ०३- ००१ त ३१७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा रहेका दुइ...
१४ चैत, काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तरगत नेपालले मंगलबार आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले बंगलादेशसंग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपाल पहिलो खेलमा भारत र तेस्रो...
१४ चैत, बारा । बाराको सिम्रौनगढमा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारका रामप्रित हाजराले बालेको घुरबाट सल्केको आगोले राजेश पासवान, रमेश पासवान, रामसुरत हाजरा, लालबाबु पासवान र गगनदेव पासवानको घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए...
१४ चैत, ताप्लेजुङ । ताप्लेजुङमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका ५८ वर्षीय ललित गुरुङ रहेका छन् । गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । हाङपाङको कालिदह जंगलमा शिकार खेल्ने...
१४ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षा भईरहेको छ । मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा...
१४ चैत्र, सिमरा । बाराको सिमरामा जारी १३ औं संस्करणको जीतपुरसिमरा गोल्डकपमा सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै २–१ गोल अन्तरले निराश बन्न पुग्यो...
१४ चैत, हेटौंडा । मन्त्रालयहरुको भागवण्डा मिलाउन आज सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका बस्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
-1679981652.jpg)

























