Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानीमा वन डढेलो व्यवस्थापनका लागी सचेतना गोष्ठी

FB_IMG_1679980435309-1679999649.jpg

१४चैत्र,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा वन डढेलो व्यवस्थापनका लागी सचेतना  गोष्ठीको आयोजना गरिएको छ।  सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा मंगलवार भएको एक दिने वन डढेलो न्यूनीकरण तथा ब्यवस्थापन सम्वन्धि...

झडपले अशान्त बन्यो विराटनगर

336532377-227841019727447-1679997997.jpg

१४ चैत,सुन्दरहरैचा ।   कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ता  र प्रहरी बीचको भिडन्तमा परेर विराटनगरमा एक दर्जन व्यक्ति घाइते भएका छन्।मंगलबार दिउँसो पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच कोशी प्रदेशको राजधानी विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन्। राजधानीको नामाङ्कनको विरोध गर्दै आएका...

एकीकृत समाजवादी उपाध्यक्ष न्यौपानेको राजिनामा स्वीकृत, एमालेमै फर्कने तयारी

kedar-nuepane-es-upadhyak-1679997448.jpg

१४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा...

खुकुरी प्रहार गरि एक वृद्धको हत्या

khukuri-prahar-gari-hatya-1679991091.png

१४ चैत, रामेछाप । रामेछापमा खुकुरी प्रहार गरि एक वृद्धको हत्या भएको छ । मृत्यु हुनेमा गोकुलगङ्गा गाउँपालिका-४ बेतालीका ८२ वर्षीय शमशेरबहादुर थापामगर रहेका छन् ।  खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा...

मंगलबार सुन एक हजारले घट्यो

gold-1597834178(1)-1679981652.jpg

१४ चैत,काठमाडौँ । साताको तेस्रो  दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। आज नेपाली बजारमा सुन तोलाको एक हजारले  र चाँदी ५ रुपैयाँले  घटेको हो। भाउ घटेसँगै छापावाल सुनको मूल्य आज  १ लाख ८ हजार  रुपैयाँमा पुगेको र तेजावी सुनको भाउ  तोलाको १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

राम नवमीमा सार्वजनिक विदा

20210210_062838-1679981015.jpg

१४ चैत,हेटौंडा  । यही चैत १६ गते बिहीबार परेको रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ। सो विदा कर्णाली प्रदेश सरकारले दिएको हो।  कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधीराज न्यौपानेले आज जारी गरेको विज्ञप्तीमा रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाइएको छ। विज्ञप्तीमा २०७८ चैत २९ गतेको...

मकवानपुरको बकैयामा ट्याक्टर पल्टियो,दुई जना घाइते

20200927_084436-1679980411.jpg

१४ चैत,हेटौंडा । मकवानपुरको बकैयाँ –३ हात्तिसुँडेमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । मंगलबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत हात्तिसुँमा बजार नजिक  फापरबारीबाट जुरेली तर्फ जाँदै गरेको प्रदेश २- ०३- ००१ त ३१७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा रहेका  दुइ...

साफ यु-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश प्रतिष्पर्धा गर्दै

Screenshot_20230328_10092-1679977483.jpg

१४ चैत, काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तरगत नेपालले मंगलबार आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले बंगलादेशसंग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपाल पहिलो खेलमा भारत र तेस्रो...

रानीवास बजारमा आगलागी, ६ वटा घरगोठ जले

Screenshot_20230328_09591-1679976879.jpg

१४ चैत, बारा । बाराको सिम्रौनगढमा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।  सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारका रामप्रित हाजराले बालेको घुरबाट सल्केको आगोले राजेश पासवान, रमेश पासवान, रामसुरत हाजरा, लालबाबु पासवान र गगनदेव पासवानको घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार