Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1678500843.jpg

२७ फागुन, हेटौडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई...

मानसिक स्वास्थ्य समस्या भएकाहरु मौलिक अधिकारबाट बञ्चित

eeee-1678495863.jpg

२७ फागुन, हेटौंडा ।  मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरु मौलिक अधिकारबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको बताइएको छ । सरकारले निर्माण गरेको ऐनको उचित कार्यान्वयन हुन नसक्दा सो समस्या भएका व्यक्तिहरु वर्षैसम्म अधिकारहरुबाट बञ्चित बन्नुपर्ने परिस्थिती बनेको हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ...

भोलीबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने

IMG_20230310_210750-1678461796.jpg

२६ फागुन, हेटौंडा । भोली शनिबारबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  हेटौंडा ९ मा रहेको पशुपति युवा क्लवले पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा भेट्रान्स फुटबलको आयोजना गर्न लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ...

हेटौंडा-७ मा निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर

Screenshot_20230310_18291-1678452285.jpg

२६ फागुन,हेटौंडा । हेटौंडा-७ मा एक दिने स्त्री रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। हेटौंडा वडा नम्बर-७ को कार्यालयको आयोजना,परिवार नियोजन संघ तथा सुनौलो भविष्य नेपाल हेटौंडाको प्राविधीक सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। वडा कार्यालय तथा नागस्वती शहरी स्वास्थ्य केन्द्रमा संचालन गरिएको उक्त...

मकवानपुर ट्राफिक प्रमुख फेरिए, मुनेन्द्र गए वसन्त आए

Screenshot_20230310_18031-1678450852.jpg

२६ फागुन, हेटौंडा। मकवानपुर ट्राफिक प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेको मितिमा आज निकालेको २१ प्रहरी निरीक्षकहरुको काज सरुवामा थापाको पनि सरुवा भएको हो। उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहापथ काठमाडौं सरुवा भएको हो।उनको स्थानमा मकवानपुर ट्राफिक प्रहरी प्रमुखका रुपमा वसन्त आचार्य...

अनुसन्धानमा ढिलाई भएको चौकीटोल सवारी दुर्घटनाका पीडितको गुनासो

Screenshot_20230310_16194-1678444517.jpg

२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आफन्तले गुनासो गरेका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मृतकका भाइ दीपक र भतिज रोशन सापकोटाले घटनाको अनुसन्धानमा ढिलाई भएको गुनासो गरेका हुन् । उनीहरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा...

प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने 

prachanda-1678425011.PNG

२६ फागुन, हेटौंडा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।  प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै दायर भएको रिटमा बिहीबार हिजो सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याउने भन्दै स्थगित भएको थियो ।  सशस्त्र द्वन्द्वका बेला मारिएका ५...

स्ववियूको निर्वाचनका लागि आज मनोनयन पत्र वितरण 

ddfa-1678424805.PNG

२६ फागुन, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनका लागि आज मनोनयन पत्र वितरण हुने भएको छ । गत शुक्रवारबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण हुन लागेको हो ।  त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक...

बसपार्कबाट साढे दुई किलो चरेससहित महिला पक्राउ

mahila-pak-1200x675-1-1678415619.jpg

२६ फागुन, रूपन्देही । भैरहवाको बसपार्कबाट साढे दुई किलो चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ की ३६ वर्षीया लालसरा घर्ती रहेकी छिन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी घर्तीलाई रोकी सोधपुछ गरि जाँच गर्दा उनको साथबाट साढे दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार