१७ फागुन,विराटनगर। प्रदेश नम्बर एकको नाम कोशी कायम भएको छ । प्रदेश नम्बर-१ को आजको प्रदेश सभाको बसेको बैठकको उक्त नाम दुई तिहाइ बहुमतबाट पारित भएको हो । प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८ र विपक्षमा ४ मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित...
१७ फागुन, हेटौंडा । भारत आयल निगमबाट आएको नया मुल्य सुची अनुसार डिजल र पेट्रोलको मुल्य घटेको छ । डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । निगम स्रोतका अनुसार यस पटक भने एलपीजी ग्याससको मुल्य भने प्रतिसिलिन्डर ३ सय...
१७ फागुन, हेटौंडा । सव डिभिजन वन कार्यालय, हर्नामाडीको आयोजनामा हेटौडा–१८ ठूलोदमारमा रहेको जयोति सामुदायिक वन समूहको सभाहलमा बुधवार एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिम सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, हर्नामाडीको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो । तालिममा लेखा...
१७ फागुन, हेटौंडा । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरमा ३ सय ९० जनाको निशुल्क आँखा परिक्षण गरिएको छ । मंगलबार रौतहटको फतुवा बिजयपुर गाउँपालिका वडा नम्बर ११, हिमालिबासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परिक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण...
१७ फागुन, काठमाडौं । बुधबार दिउँसोका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५...
१७ फागुन, हेटौंडा । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदर बढाउन चालिने कार्यक्रमहरुमा सरकारले खर्च गर्ने रकम दोब्बर बनाउने घोषणा गरेका छन् । जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गर्दै पधानमन्त्री फुकिमोले यसलाई बढाउन चालिने कार्यक्रमहरुमा सरकारले खर्च गर्ने रकम दोब्बर बनाउने घोषणा गरेका हुन् । सरकारी...
१७ फागुन, हेटौंडा । आजदेखि राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । आउँदो २५ गते हुने निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, मुख्यमन्त्री र मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी...
१७ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विधेयक र संवैधानिक परिषद संसोधन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।...
१७ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन्। सरकार समर्थित दलहरुको बैठकपछि शाहले विश्वासको मत लिन लागि प्रदेशसभामा जानकारी गराएका हुन्। शाह नेतृत्वको सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने जनाएका छन् । मुख्यमन्त्री शाहले...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
























