१५ फागुन, हेटौंडा । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दुबइमा नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग अहिलेसम्म खेलका दुबै खेल जितेको छ । नेपाल गत हप्ता काठमाडौँमा भएको त्रिकोणात्मक शृङ्खलाका चारवटै खेल जितेर उत्साहका साथ यूएई पुगेको छ ।...
१५ फागुन, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । दिउँसो १२ बजेर ३१ मिनेटमा सुरु हुने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिको...
१५ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यामिक विद्यालयमा गएराति चोरी भएको छ । चोरले विद्यालयको प्रशासनिक कोठामा चोरी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार चोरले विद्यालयको लेखा शाखा र स्टाफ रुम फोरेर तोडफोड समेत गरेको छ । विद्यालयमा रहेको सिसि...
१५ फागुन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तरगत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा भइरहेको नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा हुनेछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ शुरू हुनेछ । छनोट प्रतियोगितामा नेपालले यसअघिका दुवै खेल जितेको छ भने हङकङले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।...
१५ फागुन, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची छ ।...
१५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी...
१४ फागुन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट दुई विधेयक स्वीकृत भएका छन् । आज बसेको बैठकबाट स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम...
१४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले ३ सय ४५ किलो ४ सय ग्राम गाँजासहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका-८ गोठडाँडाका २५ बर्षीय प्रेम घलान र ४८ बर्षीय ठाकुराम मोक्तान रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपाने र ईलाका प्रहरी कार्यालय मनहरीबाट...
१४ फागुन,हेटौंडा। कलाकार पल शाहले पुर्ण सफाई पाएका छन्। उच्च अदालत पोखराले जबरजस्ती करणीको अभियोगमा पूर्ण सफाई दिएको हो । शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधर कुमारी पुडासैनीको संयुक्त इजलासले...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...








-1677416276.jpg)

















